पत्नी मोहका कारण अर्धभूमिगत मोहनविक्रम भए सार्वजनिक, ३७ वर्ष कान्छी पत्नीका लागि भोट माग्दै

१६ मंसिर, काठमाण्डौ । दाह्री–कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ । झिमरुक गाउँपालिका–५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन् । उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको … Continue reading पत्नी मोहका कारण अर्धभूमिगत मोहनविक्रम भए सार्वजनिक, ३७ वर्ष कान्छी पत्नीका लागि भोट माग्दै