सिन्धुपाल्चोकमा मतगणना शुरु

सिन्धुपाल्चोक, २१ मंसिर : जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो ।

जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा हुनुहुन्छ । (रासस)


Loading...
Loading...

धेरैले पढेको

Loading...