रसुवामा कांग्रेसको अग्रता कायमै

काठमाडौं, मङ्सिर २२। प्रतिनिधि सभा निर्वाचन अन्तरगत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले करिब १२ सय मतको अग्रता लिएका छन्। उनका निकट्तम प्रतिद्वान्दी नेकपा एमालका जनार्दन ढकालले २८१४ मत पाउँदा कांग्रेसका आचार्यको ४००० मत रहेको छ।


Loading...
Loading...

धेरैले पढेको

Loading...