झापा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका श्रीप्रसाद मैनाली विजयी। मैनालीले २३ हजार ०७२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव पाण्डेले १७ हजार २४० मत पाए।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...