आँखा शिविरमा ७० जना लाभान्वित

post-advert

लहान, २९ पुस । चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्र्छे बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ ।

तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिनुभयो ।रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...