मिस्टर एण्ड मिस लिटल वड २०१८ सम्पन्न

post-advert

काठमाडौं, ३० पुस । लिटल वड स्कुल रवीभवन काठमाडौंले मिस्टर एण्ड मिस लिटल वड २०१८ सम्पन्न गरेको छ । शुक्रबार राधानीको नाचघरमा आयोजना गरेको मिस्टर एण्ड मिस २०१८ मा दुई दर्जन बढि बालबालिकाले भाग लिएका थिए ।

बालबालिको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यकासाथ आयोजना गरिएको प्रतियोगिताको मिस्टर लिटल विज्ञान सुवेदी बनेका छन् भने फस्ट रनअफमा जेनिथ कार्की र सेकेण्ड रनअफ आश्चार्य उपाध्यय हाजिर भएका थिए ।

 

त्यस्तै मिस लिटल २०१८ को ताज पहिरिन आरध्या कार्की सफ लबनेकी छन् । फस्टरनअफमा सारथी तिमल्सिना र सेकेण्ड रनअफ संस्कृति लुईटेल हाजिर भएकी छन् ।

नायक तथा सफल कोरियोग्राफर विजय केसी, पत्रकार एवम् गीतकार धनराज वास्तविक, नायिका नीशा तामाङ गायक अमित साह निर्णायक रहेको प्रतियोगीतालाई विभिन्न चरणमा बाढेर सम्पन्न गरिएको थियो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...