कांग्रेस बैठक आइतबार

post-advert

काठमाडौँ, १० फागुन (रासस) : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।

उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...