प्रधानन्यायाधीश पराजुली पदमुक्त

post-advert

काठमाडौं, ३० फागुन ।  प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको पत्र थमाएको हो । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...