अपराध महाशाखामा एसएसपी सिंह

काठमाडौं, ३ वैशाख : महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् ।

वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो। सिंह हाल बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत थिए।


Loading...
Loading...

धेरैले पढेको

Loading...