‘छक्का पन्जा ३’-फूलपातिको दिन

काठमाडौं, २८ जेठ । चलचित्र ‘छक्का पन्जा ३’ पोखरामा छायांकन भैरहेको छ । ‘छक्का पन्जा ३’ दशैंको दिन भन्दै सामाजिक सञ्जालमा चलचित्र निमार्ण पक्षका कलाकाहरुले छायांकनका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

‘छक्का पन्जा २’मा मुख्य भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘छक्का पन्जा ३’ मा पनि नायिका खड्का पुनः इन्ट्री भएकी छन् ।

दिपाश्र निरौलाले निर्देशन गरिरहेको यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । निमार्ण टिम असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाण्डौ र्फकने छ ।

दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र दशैको फूलपातिबाट रिलिज हुँदैछ ।


Loading...
Loading...

सम्बन्धित शीर्षकहरु

धेरैले पढेको

Loading...