Loading...

अर्थ/कर्पोरेट

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा.कोइराला

काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त हुनुभएको छ । बैकको सञ्चालक समितिको...

बिस्तृतमा

पूर्वमन्त्री लेखकद्वारा महाकाली पुल निर्माणस्थलको निरीक्षण

भीमदत्तनगर, १४ भदौ । पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा बन्ने चार लेनको पक्की पुल निर्माणस्थलको आज स्थलगत निरीक्षण...

बिस्तृतमा

मृतक परिवारलाई नगद हस्तान्तरण

इटहरी, १४ भदौ । अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका...

बिस्तृतमा

नाडा अटो शो सुरु, ब्राण्ड नै ब्राण्डका गाडिको कुम्भ मेला

भदौ १३, काठमाण्डौ । नेपालमा सवारी साधनको सर्वाधिक ठुलो मेलाको रुपमा रहेको नाडा अटो शो मंगलवारवाट भृकुटी मण्डपमा प्रारम्भ भएको छ...

बिस्तृतमा

यस्तो छ वाणिज्य बैँकहरुको ब्याज आम्दानी, धेरै र थोरै कमाउने बैँक यस्ता छन्

भदौ १३, काठमाण्डौ । आर्थिक वर्ष २०७३–७४ मा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी बढेको छ । २८ वटा वाणिज्य बैंकहरूले खुद...

बिस्तृतमा

सोमाबरको शेयरबजार किन घट्यो ? कमाउने र गुमाउने कम्पनी यस्ता छन्

भदौ १२, काठमाण्डौ । साताको पहिलो दिन आइतबार ४ दशमलव ५१ अंकले उकालो लागेको नेप्से परिसुचक साताकोे दोस्रो दिन सोमबार नेप्से...

बिस्तृतमा

भष्ट्रचार अन्त्यगर्न रानीतिक नेतृतव सच्चिनु पर्छ: सभापति उपाध्याय

बुटवल, १२ भदौ । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने बताएका...

बिस्तृतमा

सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण

पथरी मोरङ, ११ भदौ । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको...

बिस्तृतमा

निजी क्षेत्रको समस्या समाधानमाका लागि प्रधानमन्त्रीले भ्रमणमा कुरा राख्न सक्नु भएनः घिमिरे

काठमाडौ, १० भदौ । प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एवम नेपाल एलपी ग्यासँ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भ्रमणमा निजी क्षेत्रले भोग्दै आएको...

बिस्तृतमा

बाढीले राजश्व प्रभावित, उठेन लक्षित राजश्व

भदौ १०, काठमाण्डौ । तराई क्षेत्रमा आएको बाढी र डुबानका कारण राजश्व संकलनमासमेत असर परेको । बाढी र डुबानका कारण सीमा...

बिस्तृतमा

फोर्स मर्जरमा दबाब दिदै राष्ट्रबैँक, चुक्तापुँजी नपु¥याउनेलाई चुनौति

भदौ १०, काठमाण्डौ । निर्धारित चुक्तापुँजी पु¥याउन नसक्ने बैँक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्रबैँकले नियमन गर्ने भएको छ । चुक्तापुँजी नपु¥याउने...

बिस्तृतमा

अपाङ्गलाई प्रवासबाट डेढ लाख सहयोग

बाबियाचौर म्याग्दी, १० भदौ । बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई शुक्रबार प्रवासबाट डेढ लाख भन्दा बढी आर्थिक...

बिस्तृतमा