Loading...

बिबिध

स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री...

बिस्तृतमा

राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

काठमाडौँ, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको...

बिस्तृतमा

चोरी डकैती गर्ने गिरोह पक्राउ

बुटवल, २३ जेठ । रुपन्देहीका विभिन्न क्षेत्रमा वर्षौंदेखि सर्वसाधारणका घरमा पसेर चोरी डकैती गर्ने गिरोहको नाइकेसहितलाई पक्राउ गर्न प्रहरी सफल भएको...

बिस्तृतमा

धुर्मुस–सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने

काठमाडौं, २२ जेठ । राजधानीमा आयोजित एक कार्यक्रममा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि...

बिस्तृतमा

विश्व वातावरण दिवसको उपलक्ष्यमा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ, २२ जेठ ।विश्व वातावरण दिवसको उपलक्ष्यमा आज बुढानिलकण्ठका युवाहरुले एक उत्कृष्ट कार्यक्रम आयोजना गरेका छन। रुद्रमति नदिरधोबी खोला तथा रुद्रेशोर महादेव...

बिस्तृतमा

सुनसरीमा नमुना मतदान

इनरुवा, २२ जेठ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको...

बिस्तृतमा

३२ लाख लुटेर फरार समूह पक्राउ

काठमाडौँ, २१ जेठ । महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ ।...

बिस्तृतमा

बस दुर्घटनामा २६ घाइते

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते...

बिस्तृतमा

मानसिक स्वास्थ्य नीति छिट्टै आउँछ : मन्त्री थापा

काठमाडौँ, २० जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताउनभएको छ । कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन...

बिस्तृतमा

खण्डन छापिदिनको लागि लुम्बिनी ईन्टरनेश्नल एकेडेमीको आग्रह

काठमाडौं, १९ जेठ । लुम्बिनी ईन्टरनेशनल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोजि, ललितपुरले आफ्नो संस्थाको बारेमा प्रकाशित समाचार गलत भएको भन्दै उक्त...

बिस्तृतमा

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलसँग संवाद

डडेल्धुरा, १८ जेठ । विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा बालबालिकाको उपस्थिति बढिरहेको बेला उनीहरुको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला संस्थाले राजनीतिक दललाई...

बिस्तृतमा

इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे उद्घाटन

गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ । जिल्लाको...

बिस्तृतमा