Loading...

बिबिध

हामी सानो झिल्का हौं, सल्किएपछि ठूलो रुप लिन्छ : वैद्य

काठमाडौँ, १६ फागुन : नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले सच्चा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाट...

बिस्तृतमा

क्लव केन्द्रीय सदस्य एवम् पत्रकार क्षेत्रीलाई मातृ शोक

काठमाडौं, १६ फागुन । पत्रकार रामकुमार क्षेत्रीलाई मातृशोक परेको छ । प्रदेश नं. पाँचकी सांसद निर्मला क्षेत्रीकी सासु आमा समेत रहनु...

बिस्तृतमा

सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

राइनास, लमजुङ, १६ फागुन : नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको...

बिस्तृतमा

नेपालका लागि गैरआवासीय राजदूतहरूओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।...

बिस्तृतमा

द्धन्द पीडितसँग एक दिने अन्र्तक्रिया

सरिता राई, भोजपुर, १५ फागुन । भोजपरका द्धन्द पीडितहरुसँग एक दिने अन्र्तक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ती समिति भोजपुरले सोमबार...

बिस्तृतमा

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

रोल्पा, १५ फागुन / रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी...

बिस्तृतमा

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली

सुर्खेत, १४ फागुन । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका...

बिस्तृतमा

तुलादानको नाममा पशुपतिनाथ क्षेत्रभित्र विकृतिजन्य कार्य भएको भन्दै बिरोध

‘सनातन हिन्दु अधिराज्य कायम गर्नुपर्छ’ : सभापति भट्टराई काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस विपिका सभापति कामपाका पूर्व मेयर एवम् धार्मिक...

बिस्तृतमा

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट...

बिस्तृतमा

खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

लुम्बिनी, १२ फागुन । यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन...

बिस्तृतमा

जैविक तटबन्ध निर्माण शुरु

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय...

बिस्तृतमा

प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

चितवन, ११ फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

बिस्तृतमा