Logo
शिक्षा

शिक्षा राज्यमन्त्री चार महिनादेखि बेरोजगार (भिडिओसहित)

काठमाडौं, ५ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हजारौं शिक्षक काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । सरकारले शिक्षक महासंघसँग विभिन्न समयमा

विस्तृत पढ्नुहोस
सरकार र आन्दोलनरत शिक्षकहरु आन्तरिक छलफलमा व्यस्त, आजै औपचारिक वार्ता हुने

काठमाडौं,५ असोज । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच आजै पुनः वार्ता हुने भएको छ । बुधबारदेखि दशैभरका सामूदायिक विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक र

आन्दोलनमा नजान महानगरको चेतावनीपछि शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौं,४ असोज । नेपाल शिक्षक महासंघले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा

आन्दोलनमा गएका शिक्षकको खर्च विद्यालयको आन्तरिक कोषबाट दिने घोषणा

काठमाडौं, ४ असोज । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ६ रानीवनको तलौनीमा रहेको कामेश्वरी माध्यामिक विद्यालयले शिक्षा विधेयकको विरोधमा काठमाडौं आएका शिक्षकहरुको खर्च विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्ने भएको छ

शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ……’

काठमाडौं, ४ असोज । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनमा क्रममा काठमाडौंका सडकको छेउछाउमा लगाइएको दुवो, विरुवाहरुमा क्षति पुगेको छ । शिक्षकहरुको आन्दोलनले

आन्दोलनरत शिक्षकहरुलाई रास्वपाले भन्यो: विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर

काठमाडौं,४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर देशैभर आन्दोलनमा होमिएका शिक्षकहरुको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले बिहीबार एक

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई

शिक्षकहरुको आन्दोलनले ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित

काठमाडौं, असोज ४ । देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजदेखि ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

काठमाडौं,३ असोज । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले

आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं, ३ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकलाई लिएर यतिबेला देशभरका शिक्षकहरु आन्दोलनरत छन् । उनीहरुले शिक्षा विधेयकमा आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै आजबाट काठमाडौं केन्द्रीत आन्दोलन

नेसनल प्याब्सन भक्तपुरको छैटौं जिल्ला अधिवेशन सम्पन्न (तस्विरहरु)

काठमाडौं, असोज ३ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुनः संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक,

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

गोदावरी (कैलाली), २ असोज । कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ । पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने