Loading...

शिक्षा

सनातन विद्वत परिषद् स्थापना

काठमाडौँ, २७ साउन । शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि...

बिस्तृतमा

कला विश्वविद्यालय खोल्ने अवधारणामा सरकार

काठमाडौँ, २७ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन । ‘नृत्य...

बिस्तृतमा

मुसहर समुदायमा सामाजिक चेतना बढ्दै

बर्दिवास, २६ साउन । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् । आफ्नो मालिकले अ¥हाएको काम गरेर...

बिस्तृतमा

गाउँमै फर्किए विद्यार्थी

मनाङ, २५ साउन । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक...

बिस्तृतमा

गाउँमै फर्किए विद्यार्थी

मनाङ, २५ साउन । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक...

बिस्तृतमा

तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

राजविराज, २५ साउन । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक...

बिस्तृतमा

शिक्षा दिवस मनाउन आग्रह

काठमाडौँ, २५ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यस वर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन प्रदेश...

बिस्तृतमा

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

काठमाडौँ, २४ साउन । अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक...

बिस्तृतमा

समाजसेवी वैद्यबाट सरस्वतीको मूर्ति हस्तान्तरण

काठमाडौँ, २४ साउन । एक ख्यातिप्राप्त समाजसेवीका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयलाई आज यहाँ सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ । समाजसेवी जगदीश वैद्य...

बिस्तृतमा

पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ, २४ साउन । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन...

बिस्तृतमा

प्राकृतिक चिकित्सा र योगको अध्ययन

नवलपरासी, २३ साउन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा अध्ययन÷अध्यापन गराउने भएको छ ।नेपालमै...

बिस्तृतमा

जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षक निलम्बन

सोलुखम्बु,२३ साउन । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ ।...

बिस्तृतमा