Logo
प्रमुख समाचार

खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका

विस्तृत पढ्नुहोस
अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ सकियो, फैसला आजै आउने

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ भएको आलमको उक्त मुद्दाको फैसला

टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

काठमाडौं, १३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीहरु कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीलाई धरौटीमा

मटिहानी आगलागी पीडितलाई तत्काल राहत र घर निर्माणको व्यवस्था गर्न प्रभु साहको माग

काठमाडौं, १३ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महोत्तरीको मटिहानीमा भएको आगलागी पीडितलाई यथाशक्य चाँडो घर निर्माण र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । अध्यक्ष

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै

काठमाडौँ, १३ वैशाख । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही वैशाख १७ गते आयोजना हुने भएको छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन्

प्रचण्ड-रविले कानुनी शासनको उल्लङ्घन गरेको भीम रावलको आरोप

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले पदमा बस्नेहरुले नै जनताको सञ्चयमाथि लुट मच्चाएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

चुनावी र्‍यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष

नयाँदिल्ली, १३ वैशाख । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्‍यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

नैरोबी (केन्या), १३ वैशाख । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ । पछिल्लो

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् । स्वतन्त्र, निष्पक्ष एवम्

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ, १३ वैशाख । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३

महावै गाउँपालिकाका पूर्व उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं,१३ वैशाख । कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी

कर्णालीका मुख्यमन्त्री कँडेललाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

काठमाडौं,१३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन डाकिएको प्रदेश सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीकी