Loading...

प्रमुख समाचार

राजपाले बुझाएन दस्तखत

काठमाडौं १४ बैशाख । स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयनका लागि निर्वाचन आयोगले आधिकारिक दस्तखत बुझाउन दिएको दुई दिनको समयसीमा बुधबार...

बिस्तृतमा

आजै साँझ पूनः बस्नेगरि प्रमुख दलको बैठक सम्पन्न

काठमाडौं, १३ बैशाख । सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको प्रमुख दलहरुको शीर्ष नेता सम्मिलित बैठक आजै साँझसम्म पूनः एक पटक बस्नेगरि...

बिस्तृतमा

कुमाल समुदायमा देखिएन चुनावी चहलपहल

पाल्पा, १३ वैशाख । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन ।...

बिस्तृतमा

स्थानीय तहको संख्यामा राज्यले विभेद ग¥यो : अध्यक्ष न्यौपाने

कांग्रेस, एमाले, माओवादी, राप्रपालाई हेटौँडामा धक्का, युवा नेताहरुले पार्टी छाडे हेटौँडा, १३ वैशख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम्...

बिस्तृतमा

पाँच दलको शीर्ष बैठक बालुवाटारमा

काठमाडौं १३ बैशाख । संविधान संशोधन र दोस्रो चरण निर्वाचन मितिमा एमालेले असन्तुष्टि जनाएपछि प्रमुख पाँच राजनीतिक दलहरूले सरकारले संसद्मा प्रस्तुत...

बिस्तृतमा

बालुवाटारमा प्रमुख पाँच दलको बैठक सुरु

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रमुख पाँच दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेशी मोर्चाको...

बिस्तृतमा

यी हुन् ललितपुरको मेयरका लागि काँग्रेसका सम्भावित उम्मेदवार

काठमाडौं, १२ बैशाख । ललितपुर महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिश भएकामा बाबुराजा चित्रकार चर्चाको शिखरमा पुगेका छन् । ललितपुरबाट...

बिस्तृतमा

नेपाल स्काउट्सको तदर्थ समिति गठन गर्न माँग

काठमाडौं, १२ बैशाख । नेपाल स्काउट स्काउटर समुहले नेपाल स्काउटको तदर्थ समिति यथाशिघ्र चाँडो गठन गर्न माँग गरेको छ । मंगलबार...

बिस्तृतमा

यस्तो आउँदै आज कांग्रेसको घोषणापत्र

काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी गरेको छ । स्थानिय तहको चुनावका लागि नेपाली कांग्रेसले...

बिस्तृतमा

संविधान संशोधन विधेयकमा आजबाट सैद्धान्तिक छलफल

काठमाडौं १२ बैशाख । रकारले संविधान संशोधन विधेयक संसद्मा पेस गरेको छ । कानुनमन्त्री अजयशंकर नायकले सोमबारको बैठकमा विधेयक पेस गरेका...

बिस्तृतमा

सबै दलको सहभागितामा हुने निर्वाचनले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउँछ : नेता राणा

काठमाडौँ, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले स्थानीय तहको चुनावमा मधेसी मोर्चा सहभागी हुन लागेकोमा त्यसलाई सकारात्मक...

बिस्तृतमा

राष्ट्र निर्माणका लागि समाजसेवीको खाँचो छ : उपप्रधानमन्त्री थापा

काठमाडाँै, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माणमा समाज सेवाको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिने बताउनुभएको छ...

बिस्तृतमा