Loading...

स्वास्थ्य

दमौली अस्पतालको स्तरोन्नतिमा जोड

काठमाडौँ,१ मङ्सिर । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिमा जोड दिइएको छ । अस्पताल व्यवस्थापन समितिले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा...

बिस्तृतमा

उपत्यकाबाट ३० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ,१ मङ्सिर । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८...

बिस्तृतमा

निःशुल्क आँखा शिविर

काठमाडौँ,१ मङ्सिर । सशक्तीकरण समाज नेपाल स्टेप नेपालको आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १२७ जना व्यक्तिको निःशुल्क आँखा जाँच...

बिस्तृतमा

खानेपानी आयोजना विस्तार शुरु

काठमाडौँ,१ मङ्सिर । ध्यपुरथिमि नगरपालिकाले खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई घरघरमा खानेपानी पु¥याउने भएको छ । खानेपानी घर÷घरमा पु¥याउने लक्ष्यका...

बिस्तृतमा

नर्भिक अस्पताल द बिज अवार्ड प्राप्त गर्न सफल

काठमाडौँ, ३० कात्तिक / नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त...

बिस्तृतमा

खुमल-१० रोप्न चाहँदैनन् किसान

ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् नार्कले किसानलाई खुमल-१० रोप्नेबारे विश्वस्त पार्न सकेको...

बिस्तृतमा

‘फोहर पानी प्रशोधन केन्द्र’ विनै अस्पताल सञ्चालन

काठमाडौँ,३० कात्तिक । काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ ।वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बिस्तृतमा

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

काठमाडौँ,३० कात्तिक । जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित...

बिस्तृतमा

मेडीसिटीमा “सशक्तिकरणतर्फ नर्सहरु” विषयक सिम्पोसियम आयोजना

नेपाली नर्स क्यानडाका नर्सभन्दा कम छैनन् : रामाए एस काठमाडौं, २९ कात्तिक । मेडीसिटी नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम अन्तर्गत बिहीबार नेपाल मेडीसिटी,...

बिस्तृतमा

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच कायम गर्ने सरकारी प्रतिबद्धता’

काठमाडौँ, २९ कात्तिक / नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना नागरिकका लागि स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच कायम गर्न तत्पर रहेको स्पष्ट गर्दै...

बिस्तृतमा

ब्लड डोनर्सका अध्यक्ष सत्यालले गरे १६० औं पटक रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अजय सत्यालबाट हालै १६० औं पटकको रक्तदान गरेका छन् । काठमाडौंको गैरिधारामा २०११ सालमा...

बिस्तृतमा

जिल्ला प्रशासनमा सेवाग्राहीको स्वास्थ्य परीक्षण

काठमाडौँ,२९ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता...

बिस्तृतमा