Logo
स्वास्थ्य

एनएफपीजे नेपाल र सम्यक डाइग्नोष्टिकबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २३ । राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) ले ललितपुर जावलाखेलस्थित सम्यक डाइग्नोष्टिक प्रा.लि.संग सहकार्य सम्बन्धी सम्झौता गरेको छ । बुधबार सम्यक डाइग्नोष्टिकको

विस्तृत पढ्नुहोस
बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सय जनाको मृत्यु, तीन लाख सङ्क्रमित

ढाका, २२ कात्तिक । यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित

उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै

नेपालगञ्ज (बाँके), २२ कात्तिक । भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् । जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

काठमाडौँ, २१ कात्तिक । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी

नियमित खोपले शुक्लाफाँटामा बालमृत्यु दर शून्य

कञ्चनपुर, २१ कात्तिक । शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफााटा नगरपालिकामा बालमृत्यु दर शून्यमा झरेको छ । खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । खोप

भूकम्पपीडितलाई परामर्श सेवा

नेपालगन्ज, २१ कात्तिक । भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्स तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् । भूकम्पबाट

पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प

काठमाडौं, कार्तिक २१ । ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ । गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

बाग्लुङ, कार्तिक २१ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ

पाँचथर जिल्ला अस्पतालमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा

पाँचथर, २० कात्तिक । पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि

सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो

महेन्द्रनगर (कञ्चनपुर), १९ कात्तिक । जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार एक करोड रकम सहयोगका

भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा

जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

नेपालगन्ज, १९ कात्तिक , जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ । गए राति एम्बुलेन्सबाट थप