Logo
स्वास्थ्य

राप्ती प्रादेशिक अस्पतालबाट ‘रेफर दर’ घटाउने प्रयास थालियो

-रिपोर्टर्स नेपाल/संवाददाता

तुलसीपुर, १८ साउन । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने

विस्तृत पढ्नुहोस
अस्पतालको अनुगमनमा निस्किए स्वास्थ्मन्त्री बस्नेत

काठमाडौं, १८ साउन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत काठमाडौं उपत्यकामा रहेका अस्पतालहरुको अनुगमनमा निस्किएका छन् । उनले अस्पतालको सेवा सुविधा लगायतका विषयमा अस्पताल प्रशासन र विरामीसँग प्रतिक्रिया लिएका छन् ।

मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव

काठमाडौं, साउन १८ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको

ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो

ललितपुर, साउन १८ ।  ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ

काठमाडौं महानगरले पुनः कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्दै

काठमाडौं, साउन १८। काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा

नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा पूर्व रजिष्ट्रार पौडेल सिफारिस

काठमाडौं,१७ साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा परिषद्का पूर्व रजिष्ट्रार धनप्रसाद पौडेलको नाम सिफारिस भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पौडेलको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

झापा, १७ साउन । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा

हरियो खुर्सानी खानुका फाइदाहरू, दिमाग पनि तेज बनाउँछ

सविता सिंह ठकुरी : खुर्सानीको बाहिरी भाग हरियो र चिल्लो हुने गर्दछ । यो पाक्यो भने रातो रङ्गमा परिवर्तन हुन्छ र खुर्सानीको स्वाद अझ बढाउँछ । हरियो खुर्सानी हामी सबैले

रुकुमपूर्वमा डेङ्गु पोजेटिभ

रुकुमपूर्व, १७ साउन । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ ।

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

बैतडी, १७ साउन । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद

त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित

उदयपुर, १७ साउन । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित जलजले, देउरी, बगाहा, बोक्से तथा सहरी क्षेत्रका बालबालिका आँखा पाक्ने रोगबाट प्रभावित छन् । एक हप्ताअघि देखिएको आँखाको रोग अहिले

छ महिनामै चार हजार आँखा रोगीको उपचार

ओखलढुङ्गा, साउन १७ । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिकास्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा