Logo
स्वास्थ्य

गंगालाल अस्पतालकाे सञ्चालक समिति सदस्यमा डा मल्ल नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३ । सरकारले डाक्टर रविन मल्ललाई सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको

विस्तृत पढ्नुहोस
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीद्वारा केएमसी अस्पतालमा उपचार सेवा सुरु

काठमाडौं, साउन २ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

बेलायत, साउन २। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ। सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले

हेटौँडा अस्पताललाई डायलासिस मेसिन

मनहरि, १ साउन । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन

पोषिलो खाना कार्यक्रमबाट सात सय ४८ सुत्केरी लाभान्वित

वालिङ, १ साउन । सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत स्याङ्जामा सात सय ४८ सुत्केरी लाभान्वित भएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत

सुशील कोइराला क्यान्सर अस्पतालको फेरिँदो रूपरंग

काठमाडौं, १ साउन । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बाँकेले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एक थान एम्बुलेन्स तथा एक थान बस

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

फुङ्लिङ, ३१ असार । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापा, ३१ असार । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा

डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क

डडेल्धुरा, असार ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा

अस्पतालमा सरुवा रोगका बिरामी बढे

काठमाडौं, असार ३०। वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा

केएमसीले ल्यायो खप्पर नखोली टाउकाको अपरेशन गर्ने नयाँ प्रविधि

काठमाडौं, २९ असार । काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोपबाट सेवा दिन सुरु गरेको छ। यस्तो अत्याधुनिक सेवा केएमसीले नेपालमै पहिलोपल्ट सुरु गरेको महाप्रवन्धक नारायण दाहालले बताए।

सुत्केरीलाई पोषणयुक्त खाद्य प्याकेज

ताप्लेजुङ, २९ असार । आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न