Logo
अन्तरवार्ता

एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन्- झलनाथ खनाल

-रिपोर्टर्स नेपाल/संवाददाता

पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण अहिले पाँचदलीय सत्ता गठबन्धन संकटमा परेको छ । एमसीसीलाई संसदमा पेस र अनुमोदन गर्ने

विस्तृत पढ्नुहोस
‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

काठमाडौँ, ३ फागुन: सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि

एमसीसी संशोधनसहित विना सर्त स्वीकार गर्नुपर्छ-रेखा शर्मा, सांसद, माआवादी केन्द्र

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ? एमसीसी अमेरिकाले नेपाललाई दिन लागेको एउटा अनुदान योजना हो । यसमा नेपालले पालना गर्नुपर्ने विभिन्न सर्त छन् । एमसीसी सम्झौताका

गैरसासंदलाई संसदको कुर्सिमा राखेर संसद चलाउनु सभामुखको दुश्प्रयास होः राजन भट्टराई

नेकपा (एमाले)का विदेश विभाग प्रमुख राजन भट्टराईले गैरसासंदलाई संसदको कुर्सिमा राखेर संसद चलाएर सभामुख अग्नीप्रसाद सापकोटाले दुश्प्रयास गरेको आरोप लगाएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा

हामी संविधान कार्यान्वयनको पक्षमा छौं, स्थानीय निर्वाचन समयमै हुन्छः प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै स्थानीय तहको निर्वाचन समयमै हुने स्पष्ट पारेका छन् । आज बिहिन नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा

स्थानीय तहको निर्वाचन सार्न खोज्नु संविधानप्रतिको आक्रमण होः केशव बडाल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केशव बडालले स्थानीय तहको निर्वाचन सार्न खोज्नु भनेको संविधान प्रतिको आक्रमण भएको टिप्पणी गरेका छन् । आज (बिहिबार) बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम

चीनसँग सिमा विवाद छ, यसलाई कुटनीतिक रुपमा हल गर्नुपर्छ : मुख्यमन्त्री शाही (भिडिओसहित)

काठमाडौं, ३ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

विचरा मन्त्रीहरु आफैँ चल्न जान्दैनन्, कसरी ब्युरोक्रेसी चलाउँछन्: विष्णु रिमाल (भिडियोसहित)

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मन्त्री बन्ने भन्ने कुरा ठट्टा भएको भन्दै हाउडेलाई मन्त्रालयमा राखेपछि यस्तै परिणाम आउने टिप्पणी गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा

वातावरणविद् पदमबहादुर श्रेष्ठसँगकाे अन्तर्वार्ता : वीरेन्द्रनगर बजारका नाला ल्याडफिल साइट जस्ता छन्

पदमबहादुुर श्रेष्ठ अधिवक्ता वातावरण कानुनविद् हुन् । १५ वर्षदेखि कानुन वातावरणका क्षेत्रमा संग्लन श्रेष्ठले २०७६ सालमा राष्ट्रिय वातावरण संरक्षण पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पाएका थिए । यो पुरस्कार पाउने उनी

“सबै नेता हिन्दी सिनेमाका कादर खान र शक्ति कपुरजस्ता छैनन्” : मनीष सुमन

काठमाडौं, २५ पुस। जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले बाहिर चर्चा भएजस्ताे सबै नेता भ्रष्टाचारी नभएकाे बताएका छन्। नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै

खोप नलगाएका र यसअघि संक्रमण नभएकाहरु ओमीक्रोनको उच्च जोखिममाः डा. पुन

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले ओमीक्रोन भेरिएन्टको जोखीम खोप नलगाएका र पहिले संक्रमण नभएकाहरुमा बढी रहेको बताएका छन् ।

उपाध्यक्ष ज्ञवालीको दाबी– एमालेसँग प्रतिष्पर्धा गर्नसक्ने क्षमता कुनै पार्टीसँग छैन् (भिडियोसहित)

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनीतिमा नेकपा (एमाले)सँग एक्लाएक्लै प्रतिष्पर्धा गर्नसक्ने क्षमता कुनै पार्टीसँग नभएको दाबी गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि