Logo
राष्ट्रिय

संसद्मा सभामुखलाई दिक्क बनाउँदै दलहरुको दोहोरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा दलहरुले सामान्य मर्यादाको समेत ख्याल नराखी तथानाम दोहोरी खेलिरहेका छन् । प्रतिनिधिसभामा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्षकोे

विस्तृत पढ्नुहोस
उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २२ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध,

रास्वपा सांसद साहद्धारा परराष्ट्रमन्त्री साउदको राजिनामा माग

काठमाडौं,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले परराष्ट्रमन्त्री एनपी साउदको राजिनामा माग गरेका छन् । प्रधामन्त्रीको भारत भ्रमणमा सहभागी भएका साउदले भारतीय सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै साउदले भारतले जारी

सरकारलाई रविको चेतावनी- सत्तापक्षले दादागिरी देखाउन नखोजोस्

काठमाडौं,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका सांसद शिशिर खनालले दिएको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद्ले नियमापत्ति जनाएपछि

रास्वपा सांसदको‘प्रधानमन्त्री भैँसी चढेर आएको’भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले दिएको भैँसी चढेर आएको भन्ने शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्प्रष्टीकरण दिएपछि

संसद्मा रघुजीको प्रश्न,पुष्पकमल दाहाल प्रधानमन्त्री हुन् कि सभामुख ?

काठमाडौं,२२ । नेकपा एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाक्ष्ई मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले विधेयक

प्रधानमन्त्रीलाई योगेशको चुनौती- मृत्यु भइसकेको विधेयकलाई व्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि व्यूँताइदिऔं

काठमाडौं,२२ जेठ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मृत भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको

भारत भ्रमणको बारेमा संसद्मा प्रश्न उठेपछि स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो ४ दिने भारत भ्रमणको क्रममा भारतको फुलवारी बन्दरगाह प्रयोग गर्न दिए नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्र भारतलाई दिन सकिने भनेर दिएको अभिव्यक्तिप्रति

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रवधान एमालेले नै संविधानमा राखेको होः योगेश भट्टराई

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफ्नै पार्टीको जोडबलमा संविधानमा जन्मसिद्ध नागरितकका छोराछोरीले वंशजको नागरिकता पाउने प्रावधान राखिएको बताएका छन् । आज

भारतमा दिएको अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसद्मा प्रष्टीकरण दिने

काठमाडौं,२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ४ दिने भारत भ्रमणको क्रममा भारतको फुलवारी बन्दरगाह प्रयोग गर्न दिए नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्र भारतलाई दिन सकिने भनेर दिएको अभिव्यक्तिप्रति

गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा

काठमाडौं,२२ जेठ । नरसंहारकारी गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको  पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । २०६३ सालमा रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच

संसद्को गतिरोध हटाउन सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं,२२ जेठ । प्रतिनिधिसभाको बैठकको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले पहल कदमी थालेका छन् । प्रमुख विपक्षी दल नेकपा एमाले लगायतका राप्रपा र रास्वपाले निरन्तर अवरोध गरेपछि हिजोको बैठक