Loading...

राष्ट्रिय

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

सुर्खेत २९ साउन । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका...

बिस्तृतमा

प्रकाण्ड हिराईको बन्द: आगजनी र बिस्फोट

काठमाडौं । नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा पत्रकाउ परेको बिरोधमा विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको देशका विभिन्न ठाउँमा प्रभाव...

बिस्तृतमा

राससको आमूल परिवर्तन आवश्यकः अध्यक्ष श्यामल

भीमदत्तनगर, २९ साउन । राष्ट्रिय समाचार समिति राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई पुनर्जीवन दिन र विश्वसनीय सञ्चारमाध्यमका रुपमा विकास गर्न...

बिस्तृतमा

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवस

काठमाडौंँ, २९ साउन । पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा...

बिस्तृतमा

राष्ट्रियसभामा चार विधेयक पेश

काठमाडौँ, २८ साउन । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही...

बिस्तृतमा

अन्तिम साउने सोमबार, पशुपतिमा बोलबम सेल्फि-फोटो फिचर

धनराज वास्तविक: काठमाडौं ,२८ साउन । नेपाली हिन्दू धर्मावलम्बीहरुले साउन महिनालाई चाँड पर्वको सूरुवातीको महिनाको रुपमा लिने गर्दछन् । साउनमा महिलाहरुले...

बिस्तृतमा

धरानमा ६ महिनादेखि प्रिन्सिपलबाट किशोरी बलात्कृत

सुनसरी, २८ साउन । जिल्लाको धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई जबर्जस्ती करणी गर्दै...

बिस्तृतमा

राससलाई प्रादेशिक ढाँचामा लैजान सकिन्छः मुख्यमन्त्री पोखरेल

बुटवल, २८ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समिति राससलाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गर्नुभएको छ...

बिस्तृतमा

१९ बुदे घोषणा पत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न

काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारि युवा गैर सरकारी संस्था महासंघ नेपालले दुईदिने राष्ट्रिय युवा नेतृत्व सम्मेलन सम्पन्न...

बिस्तृतमा

कर बृद्धि होइन दायरा बढाउनुपर्छ : देबदह नगर प्रमुख खत्री

‘लालपूर्जा बितरणलाइ ३ वटै सरकार मिलेर टुंगाउनुपर्छ’ बुटवल, २७ साउन : संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका...

बिस्तृतमा

कामपाको कामप्रति राजनीतिक दलको चासो बढ्दै

काठमाडौ,२७ साउन । काठमाडौँ महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् । केही समयअघि साझा पार्टीका...

बिस्तृतमा

बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो’

भक्तपुर, २७ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पारिएको बताएका...

बिस्तृतमा