Loading...

पत्रपत्रिका बाट

स्वदेशमै पढेका ३५ प्रतिशत फेल

  काठमाडौं २४ साउन । प्रा. डा. गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन् ? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट...

बिस्तृतमा

दुवै चुनाव एकै चरणमा सक्न प्रधानमन्त्रीको प्रस्ताव

  काठमाडौं २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई...

बिस्तृतमा

दोक्लमबारे नेपालको धारणा–‘वार्ताबाटै समाधान खोज’

काठमाडौं २४ साउन । नेपालले दोक्लम विवादका विषयमा एकै स्थानमा बसेर वार्तामार्फत समस्या समाधान गर्न दुई छिमेकी मुलुक भारत र चीनलाई...

बिस्तृतमा

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा

काठमाडौं २४ साउन । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको...

बिस्तृतमा

चिकित्सा शिक्षा विधेयक : संशोधन प्रस्ताव निजि कलेजलाई फाईदा

काठमाडौं २३ साउन । संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकाँश सांदले महत्वपुर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका...

बिस्तृतमा

कलिला आमाहरू

काठमाडौं २३ साउन । कालिका–१ भर्ता छाती गाउँकी १६ वर्षीया मनपुरा विश्वकर्माको पेटमा आठ महिनाको गर्भ छ । कक्षा ४ सम्म...

बिस्तृतमा

बन्दुकको आडमा ब्यापार !

  काठमाडौं २३ साउन । सैनिक कल्याण्कारी कोषमार्फत ब्यापारमा चासो बढाएको विषयमा आलोचना भईरहे पनि सैनिक नेतृत्वको ब्यापार मोह घटेको छैन...

बिस्तृतमा

माओवादीमा बहस : एकता कि विघटन ?

  काठमाडौं २३ साउन ।माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा...

बिस्तृतमा

सेनामा प्रक्रिया मिचेर ठेक्का स्वीकृत

काठमाडौं २३ साउन । नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योग्यता नपुगेको कम्पनीलाई...

बिस्तृतमा

चार बालिकाको ज्यान लिएको रौतहट घटनाबारे संसदमा हंगामा

काठमाडौं २३ साउन । सभामुख ओनसरी घर्तीले रौतहटको निर्माणाधीन सडक किनारमा डुबेर चारजना बालिकाको ज्यान गएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई...

बिस्तृतमा

सत्ता : जसलेले फुटायो राप्रपा

  काठमाडौं २३ साउन । पार्टी अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणाबीच सरकारमा सहभागी हुने आआफ्नै दाउले राप्रपा विभाजित...

बिस्तृतमा

लाइसेन्स लिने लाइनमा मन्त्री बसेपछि

काठमाडौं २३ साउन । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए । दायाँबाँयाँ लाईसेन्स लिन...

बिस्तृतमा