Logo
पत्रपत्रिका बाट

राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गरः त्रिवि पदाधिकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १०। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने

विस्तृत पढ्नुहोस
एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने

काठमाडौं, फागुन १०। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौं, फागुन १०। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ

आठ अर्ब ९५ करोड बजेट माग

काठमाडौं, फागुन १०। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च

सचिवालय बैठकमा खनालद्वारा नेपालको चर्को आलोचना

काठमाडौं, फागुन १०। आइतबार बिहान सत्तारूढ चार दलका शीर्ष चार नेताहरूबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसद्मा टेबल गर्न दिने सहमति भयो । शीर्ष चार नेतामध्ये एक जना हुन् नेकपा

बीओकेको कर्जा ब्याजदरमा मनपरी

काठमाडौं, फागुन १०। बैंकहरूमा तरलता बढेसँगै बैंकहरूले विभिन्न अफर दिँदै, लोभ्याउँदै, ब्याजदर घटाउँदै कर्जा लिन उत्प्रेरणा जगाउने गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले दिने यिनै लोभका कारण मध्यम

मतदाता परिचयपत्र हराए प्रतिलिपि पाइने

काठमाडौं, फागुन १०। निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि

मन्त्री एमसीसीको पक्षमा, अरू विरोधमा

काठमाडौं, फागुन १०। सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र

भैंसी अनुदानमा यसरी ठगिए किसान

दैलेख, फागुन ९ । आठविस नगरपालिका–४ की देवीसरा माझी नगरपालिकाबाट मुर्रा जातको भैंसी पाउने भएपछि ६० हजारमा घरको रैथाने जातको भैंसी बेचिन् । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर

विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

काठमाडौं, फागुन ९ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८र०७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रूपैयाँ नाफा कमाएको छ। प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत

एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै

अझै टरेको छैन सत्ता गठबन्धन संकट

काठमाडौं, फागुन ९ । लामो विवादबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएको छ। सत्ता गठबन्धनमै देखिएको असहमतिबीच सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग नियोगबीच