Logo
विशेष

सामाजिक सञ्जालको कडाइका साथ नियमन गरिनुपर्छः एमाले नेता ढुंगेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का नेता माधव ढुंगेलले सामाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन् । सरकारको मनसाय

विस्तृत पढ्नुहोस
सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

काठमाडौं, कार्तिक ३० । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् ।

संस्कृति जोगाउन दलित समुदाय अग्रसर

पाल्पा, कार्तिक ३० । देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात् भाइटीकामा

पहिचान झल्काउने देउसी

झापा, कार्तिक २९ । तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रूपमा सदुपयोग गर्न थालेका छन् । लोपोन्मूख समुदायमा सूचीकृत मेचे जातिको

पूर्व प्रधानमन्त्री भट्टराईले लगाए भाइटीका

काठमाडौं, २९ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिहारको भाइटीका लगाएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले शुभसाइतमै दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाटको हातबाट भाइटीका लगाएका हुन् ।

बालगृहमा सामूहिक भाइटीका

म्याग्दी, २९ कात्तिक । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका

राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाको हातबाट लगाए भाइटीका

काठमाडौं, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेललाई विहान १० बजेर ५१ मिनेटको शुभसाइतमै बहिनीहरु शारदा पौडेल र चन्दा ओझाले भाइटीका लगाइदिएका हुन्

महिला क्रिकेटः नेपाल तान्जानियासँग २७ रनले पराजित

काठमाडौँ, २९ कात्तिक । चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७

सेनाका पूर्व उपरथी लावती जुवा खालबाट पक्राउ

काठमाडौं, २९ कात्तिक । नेपाली सेनाका पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ परेका छन् । पूर्व उपरथी लावतीसहित ८ जनालाई प्रहरीले ललितपुरको हात्तिवनबाट पक्राउ गरेको हो । जुवा खालबाट

संसद् ठीक ढङ्गले अगाडि बढिरहेको छैनः सांसद राई

काठमाडौँ, २९ कात्तिक । निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन

तिहारको मुख्य दिन भाइटीका आज, १०: ५१ बजे उत्तम साइत

काठमाडौं, कार्तिक २९ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था

भाइटीकाको दिन मौसम कस्तो रहला ?

काठमाडौँ, २८ कात्तिक । भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम