Loading...

विज्ञान-प्रविधि

एसइओ र डिजिटल मार्केटिङ बुटक्याम्प पुसको तेस्रो हप्तादेखि सुरु हुने

८ पुस, काठमाण्डौ । आगामी जनवरी ३ देखि १३ तारिख, अर्थात पौष १९ गते देखि २९ गते सम्म काठमाडौँ कमलादी स्थित...

बिस्तृतमा

युवाहरुका लागि लक्षित डिजिटल मार्केटिङ वर्कसप आगामी मंसिरमा हुने

कात्तिक २०, काठमाण्डौ । आगामी नोभेम्बर २४, २५ र २६ तारिख अर्थात मंसिर ८, ९ र १० गतेका दिन ३ दिने...

बिस्तृतमा

सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने

काठमाडौँ, १३ कार्तिक । सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ ।...

बिस्तृतमा

उपप्रधानमन्त्रीद्वारा डिन राष्ट्रिय सम्मेलन उद्घाटन

इटहरी, १५ भदौ । नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि यहाँ प्रारम्भ भएको छ । सार्क राष्ट्रका डिन...

बिस्तृतमा

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

रोल्पा, ५ भदौ । दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ...

बिस्तृतमा

जागिर नपाएपछि पाइलटले खोले पेट्रोलपम्प

काठमाडौँ, ३० साउन ।  नेपालगञ्ज – अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ...

बिस्तृतमा

फेसबुकको नयाँ भिडिओ सेवा

काठमाडौं, २६ साउन । प्रयोगकर्ताहरुले चाँडै फेसबुकको नयाँ कार्यक्रम हेर्न फेसबुकमा वाच ट्याब देख्नेछन् जसमा विभिन्न किसिमका भिडिओ कार्यक्रमहरु राखिनेछन्। ती...

बिस्तृतमा

धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार

बागलुङ, १४ जेठ । धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल...

बिस्तृतमा

बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

बैतडी, ५ जेठ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पु¥याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।...

बिस्तृतमा

मोबाइल सेवा पुनःसञ्चालन

हुम्ला, २८ वैशाख । यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । जुम्ला...

बिस्तृतमा

पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन सुरु

भक्तपुर, २६ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ । नेपालका लागि...

बिस्तृतमा

होचा पुड्काहरूलाई दिएको एक महिने उद्घोषण एवम् स्क्रिप्ट लेखन तालिम समापन

काठमाडौं, २५ बैशाख । महलिा, वालबालिका तथा समाज कल्याणमन्त्रालयको अनुदानमा होचा पुड्का व्यक्तिहरूलाई दिएको एक महिने उद्घोषण एवम् स्क्रिप्ट लेखन तालिम...

बिस्तृतमा