Loading...

प‌र्यटन

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि वग्गी सेवा

पोखरा, ३० असोज : पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्स राइडिङ प्रालिले आइतबारदेखि वग्गी...

बिस्तृतमा

कर्णालीमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु

जुम्ला, २९ असोज : स्वच्छ पानी, खाद्य सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कर्णालीको जुम्लामा शुरु भएको छ । दुईदिने सम्मेलनको...

बिस्तृतमा

सोसाइटीको अध्यक्षमा लामिछाने

पोखरा, २९ असोज । पठन संस्कृतिको विकासको उद्देश्यका साथ क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ...

बिस्तृतमा

शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक

कञ्चनपुर, २७ असोज  : शुक्लाफाँटा नगरपालिका क्षेत्रमा जंगली हात्तीको झुण्डले धानबालीमा ब्यापक नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका...

बिस्तृतमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

काठमाडौँ, २६ असोज : व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा...

बिस्तृतमा

रसुवा आउने आन्तरिक पर्यटकमा वृद्धि

रसुवा, २५ असोज : हिमाली भेगको उच्च भागमा अवस्थित प्राकृतिक छटाको अवलोकन गर्न आन्तरिक पर्यटकको समेत आगमन हुन थालेको छ ।...

बिस्तृतमा

पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा

पाल्पा, २५ असोज । झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।...

बिस्तृतमा

सत्र करोडको लगानीमा मुक्तिनाथमा रिसोर्ट बन्ने

मुस्ताङ २४ असोज : प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै रु १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ...

बिस्तृतमा

पर्यटन मन्त्री देवद्वारा स्पष्टीकरण पेश

काठमाडौँ, २२ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण...

बिस्तृतमा

जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

बेँसीशहर, लमजुङ, २३ असोज । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट...

बिस्तृतमा

सात लाख भेटी संकलन

पाल्पा, २३ असोज । पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा दशैँको अवधिमा रु सात लाख भेटी संकलन भएको छ ।पाल्पाको प्रसिद्ध सेनकालीन भैरव...

बिस्तृतमा

पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ: पर्यटन व्यवसायी

नगरकोट, २२ असोज । चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने...

बिस्तृतमा