Loading...

विश्व

मलाला ६ वर्षपछि पाकिस्तान फर्किइन्

काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला ६ वर्षपछि पाकिस्तान फर्किएकी छन् । तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको...

बिस्तृतमा

उत्तर कोरियाली नेता किम एक्कासी चीनमा : सञ्चारमाध्यम

बेइजिङ, चीन, १४ चैत / आणविक हतियार मोहका कारण अमेरिका दक्षिण कोरियालगायतका विश्व समुदायबाट एक्लिन पुगेका उत्तर कोरियाली नेता किम जङ...

बिस्तृतमा

आपराधिक प्रकृतिको हेलचक्र्यार्इँले आगलागी : राष्ट्रपति पुटिन

मस्को, १२ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपराधिक प्रकृतिको हेलचक्र्याईँले यस्ता आगलागीका घटना हुने गरेको जानकारी दिनुभएको छ । रुसको...

बिस्तृतमा

रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ

क्यानबेरा, १३ चैत  : अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया...

बिस्तृतमा

रसियाको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत : रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा...

बिस्तृतमा

इजरायली युद्धक विमानद्वारा गाजामा आक्रमण : सेना

जेरुसेलम, १२ चैत / प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको...

बिस्तृतमा

फेसबुक प्रमुखद्वारा क्षमा याचना

लण्डन, बेलायत, ११ चैत / विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी...

बिस्तृतमा

उत्तर कोरिया संसार कै लागि त्रास–पूर्व राष्ट्रपति ओबामा

टोकियो, ११ चैत । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले...

बिस्तृतमा

हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु

अबुजा, नाइजेरिया, १० चैत / नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ । हैजाकै...

बिस्तृतमा

रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने

ब्रसेल्स, १० चैत :  स्नायुप्रणालीमा असर पु¥याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि...

बिस्तृतमा

नयाँ राष्ट्रपति चयन गर्दै म्यानमारको संसद

याङ्गुन, ९ चैत  : म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट...

बिस्तृतमा

मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, ९ चैत : सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको...

बिस्तृतमा