प्रचण्ड with ऋषि धमला
सेना समायोजन चुनावपछि
प्रचण्ड, माओवादी अध्यक्ष
माओवादी केन्द्रीय समितिको बैठक काभ्रपलाञ्चोकमा सुरु भएको छ । बैठकमा संविधानसभा निर्वाचनका लागि पार्टीले घोषणापत्रको तयारी तथा उम्मेदवारी छनोट गर्नेलगायतको महत्वपूण् निर्ण्र्ाागर्ने अपेक्षा गरिएको छ । यसै सर्न्दर्भमा रिपोर्र्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले प्रचण्डसित गरेको वार्ता :
Q.
केन्द्रीय समितिको बैठक कुन कुन विषयमा केन्द्रित छ ?
A.
संविधानसभा निर्वाचनलाई सम्पूण् शक्तिका साथ केन्द्रित भएर जाने अभियानका रुपमा अगाडि बढाउन जनमत तयार गर्ने नै मुख्य एजेन्डा हो । घोषणापत्रलगायत अन्य सबै विषयमा हामी महत्वपूण् निर्ण्र्ाागर्दैछौं ।
Q.
घोषणापत्र कस्तो बन्दैछ ?
A.
हामीले धेरै पहिलेदेखि नयाँ नेपालको परिकल्पना गर्दै आएका छौं । नेपालको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा परिवर्तनको जनु परिकल्पना गरेका छौं, तिनीहरुलाई नै घोषणापत्रमा समावेश गर्र्छौ ।
Q.
संविधानसभा निर्वाचनका लागि उम्मेदवार बनाउने विषयमा पनि निर्ण्र्ाा हुन्छ कि ?
A.
यो बैठकमा उम्मेदवारको छनोट हुँदैन । त्यसका लागि एउटा कमिटी बन्छ ।
Q.
चुनावमा वामपन्थीहरुबीच एकता हुन्छ ?
A.
हामी वामपन्थीमात्र होइन, राष्ट्रियता र गणतन्त्रका पक्षधरहरु सबैसँग तालमेल गरेर जाने हाम्रो नीति बन्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस