REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Main Image
रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालको शान्ति प्रकि्रयामा अनमीनको भूमिका र यसको भावी कार्यदिशा विषयक साक्षात्कार कार्यक्रममा विभिन्न दलको नेताहरु । तस्विर : रमेश भारद्धाज

Main Image
गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले आज प्रधानमन्त्रीसमक्ष आफ्नो पदबाट राजिनामा दिनुभएको छ । । तस्बिर रमेश भारद्धाज
Main Image
राष्ट्रसङ्घीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बी लिन पास्को र प्रधानमंत्री माधब कुमार नेपाल विच भेटवार्ता । तस्बिर रमेश भारद्धाज
Main Image
नेपाल भ्रमण वर्ष भव्यताका साथ मनाउन राजधानीमा प्रेमको प्रतीक पालपाको रानीघाट दरबारको महत्व र संरक्षण अन्तरकृयामा पर्यटनमंत्री सरद सिंह भण्डारी । उहालाइ आयोजकको तर्फबाट रानीघाट दरबारका फोटो मायाको चिनो प्रदान गरीयो। तस्बिर रमेश भारद्धाज
Main Image
भारतको पाचँ दिने भ्रमणमा निस्कनु भएका उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार अन्तराष्टि्य विमान स्थलमा पत्रकार सम्मेलनमा । तस्बिर रमेश भारद्धाज
कोइरालाको स्वास्थ्य सन्तोषजनक, विदेश लानु नपर्नेः सुजाता
काठमाडौ२७ फागुन । क्रोनिक ब्रोनकाईटिसका अस्वस्थ रहदै आएका नेपाली कांग्रेसका सभापित
गिरिजा प्रसाद कोइरालाको स्वास्थ अबस्था सामान्य रहेको उहाँकी छोरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले जानकारी दिनु भएको छ ।
१५ दिने यूरोप भ्रमण छोट्याएर आज स्वदेश फर्किनु भएकी उपप्रधानमन्त्री सभापति कोइरालाको भेटपछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिकि्रया दिदै त्यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नु भयो- म आत्तिएकी थिए । तर सानु बुबाको स्वास्थ्य ठिकै रहेछ ।
Mar 10
FACE TO FACE
Rishi Dhamala
Khum Bahadur Khadka
प्रमुख समाचार
March 11 2010
ऋषि धमला : नयाँ दिल्लीं, फागुन २७ । भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले दलहरुबीच सहमति गरेर १४ जेठमै संविधान जारी गर्नुपर्ने बताएका छन् । बिहीबार नयाँ दिल्लीमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगको एक घन्टे कुराकानीमा मुखर्जीले भने, 'अझै पनि समय गुज्रेको छैन, दलहरुबीच एकता भए संविधान जारी गर्न सकिन्छ । बरु भारत त्यसका लागि हरतरहका सहयोग गर्न चाहन्छ ।'
March 11 2010
काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले अनमिन र माओवादीबीच साँठगाँठ भएको बताएका छन् । 'अनमिनको काम शान्ति प्रक्रियामा सहयोगी भएन,' बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा डा. खड्काले भने- माओवादीको ध्यान संविधान बनाउने भन्दा पनि सत्ता कब्जा गर्नेतिर छ । उनले माओवादीकै कारण समयमै संविधान बन्ने सम्भावना क्षीण भएको बताए ।
March 11 2010
काठमाडौ२७ फागुन । एक मधेस प्रदेशको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका आठ बटा थारु सम्बद्ध जातीय संगठनहरुले तराईमा बहुप्रदेश हुनु पर्ने माग गर्दै बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । रिपोर्टस्र क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि थारु कल्याणकारिणी सभा नेपाल लोकतान्त्रीक थारु संघ नेपाल स्वशासित थारु संघ राष्ट्रिय प्रजातान्त्रीक थारु संघ थारु यूवा सभा थारु महिला सभा र थारु कर्मचारी सभाले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
March 11 2010
काठमाडौं २७ फागुन ः पूर्व सहायकमन्त्री एवम् नेपाली कँग्रेसका भूतपूर्व केन्द्रीय सदस्य हरिशंकर परियार एकीकृत नेकपामाओवादीमा प्रवेश गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित प्रवेश समारोहमा पूर्व सहायक मन्त्री परियारलगायतका करिब एक दर्जन नवप्रवेशीहरुलाई एकीकृत नेकपामाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले स्वागत गर्नुभएको थियो ।
MAIN NEWS
March 11 2010
KATHMANDU: Deputy Prime Minister Sujata Koirala has today reinforced her view to grant the MRP supply contract to India. She came up with this view while talking with reporters earlier on in the day. "The contract has to go to security printing press of India." "The situation has indeed turned embarrassing because of our weakness. The contract has to go to them," she said. Interestingly Chairman of parliamentary Public Accounts
March 11 2010
KATHMANDU: Congress leader Narayan Khadka today said that there was some nefarious understanding between UNMIN and UCPN-Maoist thus leading to the latest position on army integration. "UNMIN is not cooperating in the process. There is some wrong in the acts," Dr Khadka while speaking at an interaction session at the Reporters Club Nepal. He also said that the possi
March 11 2010
KATHMANDU: As many as 8 tarai centric outfits have announced stir demanding multiple federal states in the tarai. Leading the Tharu outfits is the Tharu Kalayankari Sabha which organized a press conference at the Reporters Club Nepal. Under the new protest program the outfits have planned a torch rally on Saturday which will be followed by generaal strike in tarai on Sunday. The leaders of the outfit have lamented that while the corresponding hilly region has 12 provinces the entrie tarai that has half the population is federated into two provinces. They lashed out at the parties which have conspired to limit the provinces in tarai on the prompting of certain political
March 11 2010
KATHMANDU: The visiting United Nations Under-Secretary-General for Political Affairs B Lynn Pascoe who spoke at Nepal Institute for Policy Studies (NIPS) has expressed disappointment at the pace of the peace process that has tended to fray in what is shared by the international community. "Beyond the disappointment lies a sense of deep concern for the future, a fear that Nepal’s opportunity for a durable and transformative peace could slip away unless actions are taken urgently to restore the momentum," Pascoe said.
बाँकी समाचार
  • नेपालमा दिगो शान्ति भारतको चाहाना
  • एमाले स्थायी समितिको बैठक जारी
  • माओवादी देशब्यापी प्रशिक्षणमा
  • आगलागीमा जलेर ३ को मृत्यु
  • गृहराज्यमन्त्रीद्धारा पदबाट राजिनामा
  • भारत सत्ता परिवर्तन भन्दा शान्ति र संविधानको पक्षमा
  • कोइराला र राष्ट्रसंघका उपमहासचिव भेट
  • शिविरबाट अयोग्य लडाकु निकालनु सरकारको उपलब्धी भएको प्रधानमन्त्रीको दावी
  • नयाँ दिल्लीमा उपप्रधानमन्त्री गच्छदार उच्च राजनीतिक भेटवार्तामा ब्यस्त
  • संवैधानिक समितिमा माओबादीको हो हल्लाले बैठक एजेण्डामै प्रबेश गरेन
  • तिब्बती शरणार्थीहरुले प्रर्दशन गर्ने आशंकामा राजधानीको सुरक्षा ब्यवस्था कडा
  • आजपनि गर्भनरको टुङगो लाग्न सकेन्
  • गृहराज्यमन्त्रीले आज राजिनामा दिदै
  • एमालेले संविधानसभाका विवाद टुङग्याउँदै
  • राष्ट्रसंघको उच्चस्तरीय टोली नेपाल आउँदै
  • सत्ता लुछाचुडिमा नलागि संविधान बनाउन नागरिकको खवरदारी
  • काग्रेस बैठक आज पनि निश्कर्ष विहीन
  • संविधान निर्माण कार्यतालिका दशौ पटक संसोधन
  • विवाह समारोहमा गोली चल्यो, २ को मृत्यु
  • सत्ता कब्जा होइन संविधान निर्माण अहिलेको आवश्यकताः उपप्रधानमन्त्री गच्छदार
  • खेलकुद समाचार [ + ] [ - ]
    ए डिभिजन लिग फुटवलमा शीर्ष टोली मनाङब्वाइज युनियनसँग गोलरहित बराबरी
    March 10 2010
    काठमाडौ२६ फागुन । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सशक्त टोली मनाङ् मस्याङ्दी क्लबलाई कमजोर प्रतिद्धन्दी ब्वाइज युनियनलाई गोल रहित बराबरीमा रोकेको छ । अहिलेसम्म अपराजित रहेको मनाङ् मस्याङ्दीलाई लिगको पुछारमा रहेको ब्वाइज युनियनले पहिलो पटक बराबरीमा रोकेर १-१ अंक बाँडेको हो । दशरथ रङ्शालामा आज भएको खेलमा बराबरीपछि पनि मनाङ मस्याङदी क्लब १३ अंकका साथ पहिलो स्थानमै कायम छ । दोश्रो खेलमा खेलमा त्रिभुवन आर्मी क्लब र नबिल थ्री स्टार १-१ को बराबरीमा रोकिए ।
    सबै हेर्नुहोस् ››
    आर्थिक समाचार [ + ] [ - ]
    नर्भिकमा आपत्कालीन कक्ष सुरु
    March 07 2010
    नर्भिक इन्टरनेसनल हस्पिटलमा नवनिर्मित अत्याधुनिक सरस्वतीदेवी चौधरी आपत्कालीन उपचारकक्ष शुक्रबारदेखि सुरु भएको छ । यसअघि ४ शय्यामा रहेको आपत्कालीन कक्ष शुक्रबारदेखि ७ शय्याको भएको छ । सो कक्षको साचालन चौधरी समूहका संस्थापक अध्यक्ष लुनकरणदासको योगदानमा स्व माताको स्मरण गर्दै निर्माण गरिएको चौधरी समूहले जनाएको छ ।
    सबै हेर्नुहोस् ››
    प्रेम र जीवन [ + ] [ - ]
    'म त डुकुलन्ठुकाईंलो'
    March 08 2010
    ऋषि धमला : ओपनीङ चिनामा त उनको नाम लिम्बु भाषा बमोजिम ओझाङ हाङ थियो । स्कुल भर्ना हुादा अभिभावकले लेखिदिए, तिलविक्रम नेम्वाङ । विद्यार्थी कालमै उनी साहित्यमा लागे । साहित्यकारहरुमा त्यसताका उपनाम लेख्ने खुबै चलन थियो । 'मैले पनि त्यही फेसनलाई अपनाएको हो', २०१८ सालतीर आफनो नाम फेरेर 'बैरागी काइंला' राखेका यी साहित्यकार काईंला भन्छन, 'तिलविक्रम त भाले नाउा पनि हैन, पोथी नाउा पनि हैन जस्तो लाग्यो । आफु परियो, बैरागी पनि काई्रलो पनि । अनी बैरागी काईंलो लेख्न थालीयो । वरिष्ठ साहित्यकार बैरागी काईलाको प्रेम र जिवन पत्रकार ऋषि धमलाका शब्दमाः
    सबै हेर्नुहोस् ››
    साहित्य [ + ] [ - ]
    सिन्थेटिक घाम ताप्दै
    March 07 2010
    ध्रुवचन्द्र गौतम : आकाश बादलरहित थियो। घाम पनि लागेकै थियो। मस्कोमा जस्तै भए पनि गर्मीको अनुभव त्यति भएन। मलाई भएन। त्यस्तैमा पनि कतैबाट हावाको एक समूह आएर बेला–बेलामा मस्कोको शीतलताको स्मरण गराएर जान्थ्यो। केही बेरअघि नीलो गम्भीरताले ढाकिएर एकदम स्पष्ट र व्याप्त भएको आकाशमा कतैबाट पहिले एउटा बादलको ठूलो टुक्रा विमान जस्तै आइपुग्दथ्यो। त्यसपछि त्यसैको सिको गर्दै अन्य टुक्रा त्यहाँ जम्मा हुन आइपुग्दथे। परिणममा प्राकृतिक शावर बाथ जुनको महिना, हाम्रो वैशाख–जेठ हुन्छ। त्यस्तो वर्षालाई प्रि–मनसुन भन्ने गर्दछन्। पोष्ट मनसुन पनि भन्नुपर्ने हो, त्यसो भए त भन्दैनन्। मस्कोमा रुसमा अथवा अन्त पनि के–के भन्दा होलान्, वर्षाका विभिन्न रुपहरुलाई थाहा भएन।
    सबै हेर्नुहोस् ››
    ENTERTAINMENT [ + ] [ - ]
    खेलकुद र सिनेमापछि गायनमा युनिका -कालिका महत
    March 07 2010
    केलाई चाहियो यो जिन्दगी तिम्रो साथ नपाए केलाई चहियो आँखाहरु तिमीलाई हेर्न नपाए केही सयम यताबाट यो गीतको म्युजिक भिडियो टेलिभिजनमा निकै बज्न थालेको छ। यो गीतसागै नेपाली संगीत क्षेत्रमा नवोदित गायिका युनिका खड्का आएकी छन्। आफ्नो पहिलो गीतिसंग्रह 'युनिक'बाट उनी श्रोतामाझ आएकी हुन्। युनिकलाई उनीले सीडी र भीसीडी गरी दुवै संग्रहमा ल्याएकी छन्। दुई महिनाअघि मात्र उनले आफ्ना गीतलाई सीडीमा रिलिज गरेकी थिइन्।
    सबै हेर्नुहोस् ››
    ARTICLES [ + ] [ - ]
    अर्थ नै भन्छ– बजेट र विकासमा अनर्थ
    March 07 2010
    केदार सुवेदी: बजेट बनाउने निकाय नै त्यो अनुसार काम भएन भन्छ र विकृतिका विवरणहरु प्रस्तुत गर्छ भने त्यो बजेट कस्तो रहयो भन्ने अरुले थप टिप्पणी गर्नुपर्दैन। अर्थले बजेटको आधाबर्षमा जेजस्तो देखियो भन्दै विवरण प्रस्तुत गरेको छ ती मध्येको केही अंशः
    View All ››
    EDITORIAL [ + ] [ - ]
    UN AND INDIAN ROLE
    November 08 2009
    Even as a new storm has let loose following the tabling of a report on Nepal at the UN Security Council that the ruling parties were not cooperating in the peace process, the retort coming from UCPN-Maoist leader Prachanda has further worsened the scenario.
    View All ››
    SPIRITUALITY [ + ] [ - ]
    SIMPLE TOOL
    November 21 2008
    DAMARU LAL BHANDARI The final objective of mortals and that includes women is to merge with the Infinite. That is something has been variously defined. But essentially it is something that is not only holy but also a power which has command over everything else.
    View All ››
    MIDDLE [ + ] [ - ]
    BREATHELESSLY YOURS
    March 06 2010
    DAMARU LAL BHANDARI Nothing is going right. Nepal, currently, is a hotbed of corruption and increasingly dangerously heading towards external supremacy. This became evident in the way civilian supremacy is being made fun of.
    View All ››
    ANALYSIS [ + ] [ - ]
    NO, NOT ALONG INDIAN LINE. NEVER
    March 03 2010
    DAMARU LAL BHANDARI Nepal is raring to go for a federal model. The immediate neighbor is India and hence the excitement to learn from there. However there is a need to wait and see and learn too. That is because India has a different history while center-state relationship too is
    View All ››
    SEX & MODELLING [ + ] [ - ]
    अश्लील चुम्बनले नायिका अरुणिमा विवादमा
    March 09 2010
    काठमाडौं/ निर्देशक नरेश पौडेलसाग नाम जोडिएर बेला?बेलामा विवादमा आइरहने नायिका अरुणिमा लम्साल यतिबेला भने छाडा चुम्बनका कारण विवादमा छिन्। ऋषि लामिछाने निर्देशित चलचित्र 145आफ्नो मान्छे आफ्नै हुन्छमा उनले नायक मुकेश ढकालसाग चुम्बन गरेकी छन्। अरुणिमा र मुकेशको त्यो अश्लिल चुम्बन काट्नेकी नकाट्ने भन्ने निकै बहस भयो। तर केही सदस्यले त्यो चुम्बन बडो कामुक भएकाले छाडिदिउा भनेपछि अन्त्यमा सेन्सरबाट पास गरिएको चलचित्र सेन्सर बोर्डका एक सदस्यले बताए।
    View All ››
    DIPLOMACY [ + ] [ - ]
    संविधान सभा विदेशिको हातमा ?
    February 28 2010
    देवशंकर पौडेल : झलक्क हर्ेदा लाग्छ, हाम्रो नेतृत्व सालीन छ । राजनीतिक शास्त्रको वैज्ञानिक विश्लेषण गर्नमा पोख्त छ । शारीरिक सुगठन र व्यक्तित्व लोभ लाग्दो छ । विद्वान् पनि छ । ढंग पुर्‍याएर खान र लाउन पनि प्रवीण छ । समकालीन नेपाली नेताबीच मात्र होइन, विश्वकै समयावीहरूसँग प्रतिस्पर्धा गर्न तत्पर अनि सक्षम पनि देखिन्छ ।
    View All ››
    प्रवाषी समाचार [ + ] [ - ]
    कतारमा रहेका नेपाली कामदारको तलब बृद्धि
    March 08 2010
    कतार । खाडि मुलुक कतारमा रहेका नेपालीको तलब बढेको छ। तलब बृद्धिपछि नेपाली कामदारले खुसियाली मनाएका छन् । नेपाली श्रमिकको पारिश्रमिक बढाउन नेपाली दुतावासले साढे दुई महिना अघि गरेको सिफारिसलाई मन्त्रिस्तरीय बैठकले अनुमोदन गरेकोमा कतारका श्रमिक, नियोग र संघ संस्था नियोग खुसी भएका छन् ।
    सबै हेर्नुहोस् ››
    Guest Column
    जेठ १४ गते संविधान जारी नभए यसको जीम्मेवार माओवादी
    जेठ १४ गते संविधान बनेन भने– त्यसबारे सर्वप्रथम यो प्रश्नमाथि विचार गर्नुपर्ने आवश्यकता छ: त्यो कसको कारणले हुनेछ र त्यसका लागि को जिम्मेवार हुनेछ? कुरालाई सीधा र स्पष्ट रुपले प्रस्तुत गर्ने हो भने जेष्ठ १४ गते संविधान बनेन भने त्यो माओवादीहरुका कारणले नै हुनेछ। कुरा स्पष्ट छ, उनीहरुले भनिरहेका छन्: उनीहरुको नेतृत्वमा सरकार नबने संविधान पनि बन्नेछैन। राजनीतिको क, ख, ग को ज्ञान भएको मानिसबाट पनि यो लुकेको कुरा होइन कि त्यो अत्यन्त गैरजिम्मेवार, असंवैधानिक विचार मात्र होइन, त्यो सम्पूर्ण देश र जनतालाई पनि चुनौती हो।
    सबै हेर्नुहोस् ››
    Forex
    Currency
    Buying *
    Selling*
    US $
    77.90
    78.50
    Pound
    134.75
    135.94
    Euro
    107.12
    108.06
    * In Nepalese Rupees (Rs)
    Latest Video
    Civil Homes
    जिल्ला समाचार
    झापा बन्द
    [March 10 2010]
    काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
    सबै हेर्नुहोस् ››
    Galaxy Public School
    Bajaj XCD
    Machhapuchchhre Bank Limited
    Manakamana Temple
    NTC
    Akhadya
    Alliance Insurance Compan`y Limited
    Panchakanya
    HillTake
    Kist Bank
    Drinking Water
    Baby Care
    हात्ती पाइले रोग
    Fast Track Road
    Beema Sansthan Press Bigyapti
    Suvakamana
    Citizens Bank
    CFL Bulb
    NTB
    Nepal Oil Corporation
    NIBL
    NIBL
    Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.