KATHAMANDU: 25 parties in the constituent assembly have today decided to jointly chase the agenda of wangling the constitution at the end of a meeting today.
The claim has come from Nilambar Achary who heads the constitutional committee. Meanwhile Prachanda has ruled out early constitution reacting to the plan to wangle a pro tem constitution.
March 09 2010
KATHMANDU: The civil society leaders today sensitized the political parties on the need to wangle the new constitution. The appeal has come on a day when 25 parties in the constituent assembly have today decided to jointly chase the agenda of wangling the constitution at the end of a meeting today.
The claim has come from Nilambar Achary who heads the constitutional committee. Meanwhile Prachanda has ruled out early constitution reacting to the plan to wangle a pro tem constitution.
“There is no need to panic but the reality is the constitution cannot come at its current rate,” he said while coming out of the meeting venue. He said that there
March 09 2010
KATHMANDU: Congress meeting has ended without any decision on scheduling the planned general convention amid differences at the top level. The general convention has grown uncertain following a state of inaction.
The meeting had convened in the capital but the faction ridden party failed to come to any decision with G P Koirala throwing his weight behind those who are stalling the same
While a faction is demanding convention
March 09 2010
KATHMANDU: The timeline for the promulgation of the new constitution has been revised for the tenth time today. However there is no rescheduling of the day it will be promulgated.
The timeline has been revised following failure to complete the stipulated tasks before the final draft is written down. The constituent assembly has revised the timeline as stipulated by the concerned committee. The meeting will next resume
March 09 2010
काठमाडौ, २५ फागुन । संविधान निमार्णको आन्तरिक कार्यतालिका १० औं पटक परिर्वतन भएको छ । पुर्व निर्धारित कार्यतालिका अनुसार सविधान निमार्ण प्रकृया अघि वढ्न नसकेपछि संविधानसभाको आजको वैठकले आन्तरिक कार्यतालिका परिवर्तन गरेको हो । निर्धारित मितिमा संविधान जारी गर्ने नसकिने भन्दै जेठ १४ गतेको निर्धारित अन्तिम मिति नै पछि सार्ने कतिपयले तर्क गरिरहेका वेला संविधान सभाको वैठकले ०६६ साल जेठ १४ गते नै संघिय गणतन्त्र नेपालको संविधान वनाईसक्नेगरि कार्यतालिका परिवर्तन गरेको छ ।
March 09 2010
काठमाडौ २५ फागुन । महाधिबेशनको मिति तोक्ने बिषयमा आन्तरिक विवादमा फसेको नेपाली काङ्ग्रेस केन्द्रीय समितिको आजको बैठक पनि निष्कर्षविहीन भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि बसेको केन्द्रीय समिति बैठकले महाधिबेशनको मिति टुङ्गो लगाउन नसकेपछि काङ्ग्रेस महाधिबेशन अनिश्चित भएको छ ।
March 09 2010
काठमाडौ२५ फागुन । तोकिएकै समयमा सविधान जारी गर्नु पर्ने भन्दै शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलनले शुरु गरेको दवाव अभियान अन्तर्गत आज काठमाण्डौमा खवरदारी सभा गरेको छ ।
सविधान सभा भवन अगाडी गरिएको खवरदारी सभामा सम्बोधन गर्ने नागरिक अगुवाहरुले सत्ता लुछाचुडीमा भन्दा निर्धारित समयमै संविधान जारी गर्न दलहलाई आग्रह गरेका छन् ।
March 09 2010
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर दिदा भारत घर भई हाल तुलसीपुरमा वस्दै आएका १० वर्षीय अख्तर अलिको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।
March 09 2010
काठमाडौ २५ फागुन । ताम्सालिङ प्रदेशलाई संंविधान सभाको राज्य पुर्नसंरचन तथा राज्य शक्तिको बाडँफाडँ समितिले विभिन्न राज्यमा विभाजन गरेको दावी सहित तामसालिङ क्षेत्रको रक्षकोलागी भन्दै तामसालिङ नेपाल राष्ट्रिय पार्टीले बन्दसहितको आन्दोलनको घोषणा गरेको छ ।
March 09 2010
काठमाडौं/ निर्देशक नरेश पौडेलसाग नाम जोडिएर बेला?बेलामा विवादमा आइरहने नायिका अरुणिमा लम्साल यतिबेला भने छाडा चुम्बनका कारण विवादमा छिन्। ऋषि लामिछाने निर्देशित चलचित्र 145आफ्नो मान्छे आफ्नै हुन्छमा उनले नायक मुकेश ढकालसाग चुम्बन गरेकी छन्। अरुणिमा र मुकेशको त्यो अश्लिल चुम्बन काट्नेकी नकाट्ने भन्ने निकै बहस भयो। तर केही सदस्यले त्यो चुम्बन बडो कामुक भएकाले छाडिदिउा भनेपछि अन्त्यमा सेन्सरबाट पास गरिएको चलचित्र सेन्सर बोर्डका एक सदस्यले बताए।
March 09 2010
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर