काठमाडौ २० पुस । विभिन्न विषयमा निर्णय गर्न मन्त्री परिषदको बैठक अहिले वसिरहेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा जारी बैठकमा अनमिनको समयाबधि २५ गते शुरु हुने संसदको अधिबेशन लगायत बिषयमा
January 03 2011
काठमाडौ २० पुस । एकीकृत माओवादीको केन्द्रिय कमिटिकेा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे पछि पार्टी कार्यालय पेरिसडाँडा सुरु हुने बैठकमा हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको परिमार्जित राजनीतिक
January 03 2011
काठमाडौ २० पुस । संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको बैठक आज पनि बसिरहेको छ । सिहदरवारमा जारी बैठकमा नागरिकका मौलिक हक अधिकार र राज्यका निर्देशक सिद्वान्तका बिषयमा छलफल भईरहेको माले
January 03 2011
काठमाडौ २० पुस । आज विहान सुर्योदयसँगै उत्तरी अप्रुीका र अधिकांश युरोपबाट यो खण्डग्रास सूर्यग्रहण देखिनेछ भने रुस र उत्तरपश्चिमी चीनबाट आज साँझ यो ग्रहण देख्न सकिने बीबीसीले जनाएको छ । यो खण्डग्रास
January 03 2011
काठमाडौ २० पुस । आजदेखि राजधानीमा नौ दिने वाइ वाइ महिला राष्टिय कि्रकेट शुरु हुँदैछ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको कि्रकेट मैदानमा प्रतियोगिता संचालन हुँदैछ । प्रतियोगितामा ८ वटा क्षेत्रीय कि्रकेट टोली
January 03 2011
बुटवल २० पुस । समुन्नत राष्ट्रिय अर्थतन्त्रको आधार पर्यटनकृषिउद्योग एवं व्यापार भन्ने नाराका साथ बुटवलमा साचालित औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव आजसकिदै छ । साँझ ५ बजे मेला
January 03 2011
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस ९ शिवनगर घर भएका १३ वर्षका ती
January 03 2011
काठमाडौं १९ पुस । नेपाली रजतपटका चर्चित नायक तथा गायक भुवन केसी आज सत्तारुढ दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय सांस्कृतिक महासंघको २४ औ स्थापना दिवसको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा नायक केसीलाई प्रधानमन्त्री तथा एमालेका
January 03 2011
काठमाडौं, १९ पुस । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफु सहित दुई उपाध्यक्ष मोहन बद्य र डाक्टर बावुराम भट्टराईका राजनीतिक प्रतिवेदनहरुलाई समेटेर अघिल्लो पटक पारित भएको कार्यनीति सम्बन्धी प्रतिवेदनलाई परिर्माजन सहित केन्द्रीय समितिमा पेस गर्नुभएको छ ।
January 03 2011
काठमाडौ १९ पुस । भारत बिरुद्धको तेस्रो तथा अन्तिम टेष्ट म्याचमा दक्षिण अफि्रकाले खराव प्रर्दशन गरेको छ । केपटाउनमा जारी खेलमा आज दोस्रो दिन ४ विकेटको क्षेतिमा २३२ रन बाट अगाडि खेलेको दक्षिण अफि्रकाले ताजा अवस्थामा ६ विकेटको क्षेतिमा २६२ रन बनाएको छ । एस्वेल पि्रन्स
January 03 2011
काठमाडौ १९ पुस । एमालेकै कारण पार्टी फुट्यो भनि तराई-मधेश लोकतान्त्रिक पार्टी तमलोपा का अध्यक्ष लगायतका नेताहरुले लगाएको आरोपले नेकपा एमाले को गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक मूल्य-मान्यताभन्दा पर पुगेर अर्को लोकतान्त्रिक पार्टीप्रति यस्तो गम्भीर
January 03 2011
काठमाडौ १९ पुस । लामो समयदेखि विवादमा रहेको उखुको मूल्य निर्धारणका विषयमा आज सहमती भएको छ । आज काठमाडौंमा सरकार चिनी उद्योग उखु उत्पादक किसानका प्रतिनिधिहरुबीच भएको छलफलमा
January 03 2011
काठमाडौ १९ पुस । न्यायप्रणाली र मौलिक अधिकारको विषयमा जारी विवाद मिलाउन संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको आजको बैठकमा सहमति हुन नसकेपछि सो बिषयलाई विवाद सहित संवैधानिक
January 03 2011
काठमाडौं, १९ पुस । तमलोपाबाट विभाजीत तराईमधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादवले सत्ता लोलुपताको कारण पार्टी फुटाएको भन्ने आरोपको खण्डन गर्नुभएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीबाट अलग भई तराईमधेस
January 03 2011
काठमाडौं, १९ पुस । सहकर्मी सन्चारकर्मीलाई ईमेलबाट अश्लिल सन्देश पठाएको आरोपमा विद्युतिय ऐन अन्र्तगत थुनामा रहेका पत्रकार विकास थापालाई तारेखमा छाड्न सर्बोच्च अदालतले आदेश दिएको छ । कान्तिपुर दैनकमा कार्यरत रहदा पत्रकार मैना धिताललाई ईमेलबाट अश्लिल कार्य गरेको भन्ने उजुरीका आधारमा
January 03 2011
दाङ, १९ पुस । दाङ जिल्लाको घोराही नगरपालीकामा रहेको दिपज्योति नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयले बढाएको शुल्क फिर्ता लिन माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
January 03 2011
काठमाडौं, १९ पुस । इङ्ल्यान्ड र अस्टे«लियाबीच जारी एसेज सिरिजको अन्तिम टेस्टको पहिलो दिनको खेल पानीको कारण रोकिएको छ । टस जितेर पहिले ब्याटिङ सुरु गरेको घरेलु टोली अस्टेलियाले पहिलो दिन खेल बर्षाको कारण स्थगित हुनु अघि सामान्य प्रदर्शन गरेको छ । पहिलो दिन खेल सकिदा अस्टे«लियाले चार विकेटको क्षतिमा १ सय ३४ रन बनायो । ओपनर ब्याट्सम्यानले ७५ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकासेका छन् ।
January 03 2011
काठमाडौं, १९ पुस । एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक अहिले राजधानीमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा जारी बैठकमा पार्टीको आगामी कार्ययोजना र सांगठनिक बाँडफाँडबारे छलफल भइरहेको छ । बैठकले नेताको जिम्मेवारी हेरफेर र कार्ययोजनाका विषयमा महत्वपूर्ण निर्णयले लिने पार्टी
January 03 2011
काठमाडौं, १९ पुस । नेपाली रजतपटका चर्चित नायक तथा गायक भुवन केसी आज सत्तारुढ दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय सांस्कृतिक महासंघको २४ औ स्थापना दिवसको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा नायक केसीलाई प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबीर लगाएर एमालेमा प्रवेश गराउनुभएको हो । पछिल्लो समयमा कलाकारहरु राजनीतिक
January 03 2011
कञ्चनपुर, १९ पुस । उपप्रधान तथा भौतिक योजना एवं निर्माण मन्त्री विजयकुमार गच्छदारले माओवादी, कांग्रेस र एमाले मध्य एक दलले सहमतिका लागि प्रधानमन्त्रीको दावी छाड्नुपर्ने बताउनु भएको छ । महेन्द्रनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री गच्छेदारले तीन दलीय सहमतिकालागि कुनै एउटा राजनीतिक दलले सरकारको नेतृत्वको दाबी छोड्नुपर्ने बताउनु भयो ।
January 03 2011
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस