काठमाडौ १७ पुस । सन्चारमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको सरकार गठनका लागि दिएको राजीनामालाई संचारमाध्यमले बङ्ग्याएका कारण एमाले वहुमतीय सरकारको पक्षमा उभिन
January 01 2011
महोत्तरी १७ पुस । महोत्तरीको सुन्दरपुरबाट प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
January 01 2011
काठमाडौ १७ पुस । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आज ८७ वर्षमा प्रवेश गर्नु भएको छ । राष्ट्रपति डाक्टर रामरण यादवले ललितपुरको बाँडेगाउँमा पुगेर भट्टराईलाई जन्मदिनको
January 01 2011
काठमाडौ १७ पुस । नेताहरुको कार्य विभाजनलगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेकोले भोलि मध्यान्ह १२
January 01 2011
काठमाडौं १७ पुस । नेपालमा रहेको संयुक्त राष्ट्र सङ्घ शान्ति मिशन अनमिन प्रमुख करिन लनग्रेन आज न्यूयोर्क जाँदै हुनुहुन्छ । आउने शुक्रबार हुने सुरक्षा परिषद् बैठकमा भाग लिन लनग्रेन न्यूयोक जान लाग्नुभएको हो । उहाँले सुरक्षा परिषद् बैठकमा नेपालसम्बन्धी पछिल्लो प्रतिवॆदन प्रस्तुत गर्नुहुनेछ । बैठकमा लनग्रेनले अनमिनको म्याद नथप्ने सरकारी पत्र र म्याद थप्नुपर्ने एकीकृत नेकपा माओवादीको पत्र छलफलका लागि राख्नुहुनेछ ।
December 31 2010
काठमाडौ १६ पुस । २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर वीपी कोइराला स्वदेश फर्किएको दिनलाई नेपाली काग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ । उसले अहिल पनि मुलुकमा राजनीतिक स्थायीत्वकोलागी वीपीको नीतिको सान्दर्भिकता रहेको भन्दै यसपटक नेताहरुलाई देशब्यापी दौडाहामा पठाएको छ । यसक्रममा आज काग्रेस नेताहरुले विभिन्न जिल्लामा मेलमिलाप दिवसको सान्दर्भिकता प्रष्ट्याएका छन् ।
December 31 2010
पर्सा, १६ पुस । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीलाई भारतलाई प्रमुख शत्रुको रुपमा चित्रित नगर्न सुझाव दिएका छन् । रिपोटर्स क्लव पर्साले शुक्रबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा यादवले क्रान्तिकारी बन्ने नाममा
December 31 2010
पोखरा, १६ पुस । मनाङ मर् स्याङदी क्लवले कास्कीको लेखनाथमा संचालित आदर्श कप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । रानीपोखरी कर्नर टिम आरसीटी संग आज भएको फाईनल खेलमा मनाङ मर् स्याङदीले शुन्यका बिरुद्ध १ गोलको नतिजा संगै उपाधि आफ्नो
December 31 2010
दीपेश केसी नयाँ दिल्ली १६ पुस । नेपालमा राजनीतिक संकट गहिरिदै जाँदा प्रमुख दलका प्रभावशाली नेताहरुका अलावा आर्थिक सामाजिक कानुनी क्षेत्रका विज्ञहरु एकैपटक नयाँ दिल्ली आउने कार्यक्रम तय भएको छ । भारतको प्रतिष्ठित विवेकानन्द अन्तराष्ट्रिय फाउन्डेशनले नेपालबारे आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन नेताहरु दिल्ली आउन लागेका हुन् ।
December 31 2010
काठमाडौ १६ पुस । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अर्का उपाध्यक्ष डा बाबुराम भट्टराईमाथि बाहिर आए जस्तो कुनै अनुशासनको कारवाही नहुने बताउनु भएको छ ।
December 31 2010
काठमाडौ १६ पुस । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार नेपाल लोकतान्त्रिक बाट अलग्गिएर सभासद सन्जय साहले मधेसक्रान्ति फोरम गठन गरेको एकसाता पछि अर्को मधेसवादी दल तराई मधेस लोकतान्त्रिक पार्टी विभाजित बनेको छ ।
December 31 2010
काठमाडौ १६ पुस । संयुक्त राष्ट्रसंघले अनमिनको बहिर्गमन पछि नेपालको शान्तिप्रकि्रया जटिल मोडमा पुग्ने भन्दै चिन्ता व्यक्त गरेको छ । १९ हजार माओवादी जनसेनाको समायोजन तथा पुनःस्थापनाको काम चुनौतीपूर्ण रहेको राष्ट्रसंघको भनाई छ । नेपालको
December 31 2010
काठमाडौं१६ पुस । आज ३५ औं राष्टिय मेलमिलाप दिवस । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवश विभिन्न कार्यक्रम गरी आज देशभर मनाउदै छ । विसं २०३३ पुस १६ गते आजकै दिन नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ गणेशमान िसंह र अन्य नेतासहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किनु भएको थियो । यसै दिनलाई नेपाली काङ्ग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ ।
December 30 2010
काठमाडौं १६ पुस । सरकारले पुस २५ गते बोलाएको नियमित अधिवेशन र सरकार गठन प्रकि्रयाका बारेमा दलका प्रमुख सचेतक तथा नेताहरुसँग आज सभामुख सुवासचन्द्र नेम्वाङ्ले अनौपचारिक छलफल गर्नुहुने भएको छ । दिउँसो सिहदरवारमा हुने छलफलमा नेपाली काङ्ग्रेस बाहेकका दलका प्रमुख सचेतकहरुको सहभागिता रहने सभामुख नेम्वाङ्ले जानकारी दिनुभयो ।
December 30 2010
काठमाडौं१६ पुस। नेपाल प्रबेश गराएको आरोपमा पक्राउ परेका क्यासीनो ताराका महाप्रबन्धक मनोज सुबेदिलाई आज अदालतमा उपस्थित गराईदैछ । अवैध रुपमा क्यासीनोमा नेपालीलाई प्रबेश गराएको आरोपमा सुबेदीलाई हिजो ह्यात होटलस्थ्ाित क्यासिनो परिशरबाट हिजो पक्राउ गरेको थियो ।
December 30 2010
काठमाडौ । महिला बालबालिका तथा समाज कल्याणमन्त्री एवम बहालबाला सभासदलाई प्रहरीले चोरीको पजेरो गाडिसहित पक्राउ गरेको छ । हुँदै नभएको चोरीको पजेरो गाडिमा नक्कली नम्बर झुण्ड्याएर जगसारालाई झुक्याउँदै मोजसाथ चढिरहेका एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो
December 30 2010
काठमाडौँ । नेपालको शान्ति प्रकि्रयाप्रति चासो देखाउँदै आउनुभएका नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमले प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालको शान्ति प्रकि्रया र संविधान निर्माणका विषयमा कुराकानी गर्नुभएको छ । विहिवार दिउँसो टेलिफोन गरी उहाँले शान्ति प्रकि्रयाले कसरी र कहिलेसम्म पूर्णता पाउँछ भन्ने जिज्ञासा राख्नुभएको थियो ।
December 30 2010
काठमाडौ १५ पुस । भारतले माओवादीलाई सैन्य तालिम दिएको भनी लगाईएको आरोप निराधार र झुठो भएको दावी एकीकृत नेकपा माओवादी गरेको छ । माओवादीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर
December 30 2010
काठमाडौ १५ पुस । पाटन संयुक्त क्याम्पसमा नयाँ भर्ना खोल्ने बिषयलाई लिएर अनेरास्ववियूका विद्यार्थीहरुबीच एकआपसमा झडप हुँदा अर्घाखाँची जिल्ला खिल्जी-३ घर हुने २२ वर्षीय गोविन्द श्रेष्ठ र गुल्मी घर हुने २३
December 30 2010
बझाङ्ग १५ पुस । कडेल गाबिस-१ स्थित व्यासी ढल्कनाडाँडामा बालुवा खानीबाट बालुवा निकालीरहेको अवस्थामा माथिबाट अचानक वालुवाको ढिस्को आई पुरिन जाँदा कडेंल गाविस-३ बस्ने ४५ वर्षीय चक्र सार्की लगायत
December 30 2010
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस