काठमाडौ १५ पुस। एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले राष्टसंघिय मिसन अन्मिनको म्याद थप नगरे मुलुकमा संवैधानीक जटिलता थपिने चेतावनी दिनुभएको छ ।
December 30 2010
काठमाडौं १५ पुस । नेपाली नागरिकलाई क्यासिनमो प्रवेश गराएर जुवा खेलाएको अभियोगमा क्यासिनो ताराका म्यानेजर मनोज पी सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । क्यासिनो ताराले सरकारलाई बुझाउनु पर्ने २ करोड ६० लाख रुपैयाँ राजस्व नबुझाएको अभियोगमा समेत
December 30 2010
काठमाडौ १५ पुस । वीएड तेस्रो वर्षको परिक्षा दिएर नतिजा कुरेर बसेका एक नेपाली यूवाले तीन विषयमा विश्व किर्तिमान र चार नौलो अवधारणाको घोषणा गरेका छन् । मोरङ्ग सलकपुर मिर्गौलिया निवासी २३ वर्षीय विद्यार्थी अनिल खनालले आज रिपोर्टस्र क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो विश्वकिर्तिमान र नौलो अवधारणाको घोषणा गरेका हुन ।
December 30 2010
काठमाडौ १५ पुस । तोकिएको समयमा संविधान निर्माणका लागि जनदबाब सृजना गर्न उपराष्ट्रपति परमानन्द झाले आग्रह गर्नुभएको छ । संविधान निर्माणमा जुटनुपर्ने समयमा दलहरु सत्ता भागबन्डामा केन्द्रित भएको भन्दै झाले जनदबाब आवश्यक रहेको
December 30 2010
काठमाडौ १५ पुस । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले शान्ति र संविधान निर्माण प्रकि्रया निश्कर्षमा पुगेपछि मात्र जनआन्दोलनका उपलव्धी रक्षागर्न सक्ने बताउनु भएको छ । उहाँले राजनीतिक दलहरु एकजुट भएमात्र जनचाहाना अनुरुप संविधान निर्माण
December 30 2010
काठमाडौ १५ पुस । नेपाल भ्रमण वर्ष-२०११ को पूर्वसन्ध्यामा यही आज काठमाडौँदेखि नगरकोटसम्म शीर्षनेता सम्मिलित बृहत् माटरसाइकल सम्पन्न भएको छ । प्रजातान्त्रिक युवा समाज पर्यटन बोर्डलगायतका संस्थाले गरेको र् यालीको थानकोटमा संविधानसभाका अध्यक्ष
December 30 2010
काठमाडौ १५ पुस । नेपालगाजको गौरीशंकर हार्डवेयरमा हिजो भएको विष्फोटमा संलग्नता आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेशविक्रम शाहले खोजतलास र सर्चअप्रेशनका क्रममा भारतीय सीमा क्षेत्रका नेपाली भूमिबाट
December 30 2010
महोत्तरी १५ पुस । महोत्तरीमा प्रहरीले दुइ महिने अभियानका क्रममा ३० विगाहमा लगाइएको अबैध गाँजाखेति नष्ट गरेको छ । गत कार्तिक १७ गते थालिएको गाँजा नष्ट गर्ने
December 30 2010
काठमाडौ १५ पुस । संसारमै सबैभन्दा सस्तो र सरल उपचार पद्धतीको रुपमा रहेको होमियोपेथी चिकित्सा पद्धती सरकारी बेवास्ता र प्रचार प्रसारको अभावमा नेपालीकालागी उपयोगी हुँदा हुँदै पनि ओझेलमा परेको जानकारहरुले बताएका छन् ।
December 30 2010
काठमाडौ, १५ पुस । नेपाल भ्रमण वर्ष-२०११ को पूर्वसन्ध्यामा यही आज काठमाडौँदेखि नगरकोटसम्म शीर्षनेता सम्मिलित बृहत् माटरसाइकल सुरु भएको छ । प्रजातान्त्रिक युवा समाज पर्यटन बोर्डलगायतका संस्थाले गरेको र् यालीको थानकोटमा संविधानसभाका अध्यक्ष
December 30 2010
दीपेश केसी नयाँ दिल्ली । भारतको नयाँ दिल्ली नजिकै नोयडामा मारिएकी १४ वर्षीया आरुषी तलवार र नेपाली नागरिक यामप्रसाद बाजाडे हत्याकाण्डको साढे दुई वर्ष लामो अनुसन्धान हत्यारा पत्ता लगाउन विफल भएको छ । भारतको विशेष अनुसन्धान निकाय सीबीआईले
December 29 2010
काठमाडौं १५ पुस । राष्ट्रिय मिलमेलापका लागि गर्न लागेको देशब्यापी जागरण अभियानका शिससिलामा नेपाली काङ्ग्रेसका नेताहरु जिल्ला दौडामा लागेका छन् । आजदेखि सबै नेताहरु जिल्ला हिडेको नेपाली काङ्ग्रेसले जनाएको छ । विपी कोइराला प्रवासबाट मेलमेलापको नीति अख्तियार गरेर फर्केको सम्झनामा कांग्रेसले भोलि देशभरी जागरण अभियानका रुपमा मेलमेलाप दिवस मनाउदैछ ।
December 29 2010
काठमाडौं १५ पुस । अन्नपूर्ण तथा धौलागिरि हिमालका फेदतिरका निवासी गुरुङले आज फस १५ लाई नयाँ वर्षका रुपमा तमु ल्होसार पर्व मनाउँदैछन् । यसपर्वमा बुद्धमूर्ति स्थापना गरी लामा बोलाएर परम्परागत संस्कृतिअनुसार भोजभतेर नाचगान गरी भव्यरुपमा मनाउने प्रचलन छ । यस अवसरमा आज नेपाल सरकारले सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको छ ।
December 29 2010
दीपेश केसी नयाँ दिल्ली १४ पुस । सन्चारकर्मी जमिम शाह हत्यामा संलग्न भरत नेपालीका सहयोगी भूपेन्द्र सिह बोहरा पक्राऊ परेका छन् । बोहरालाई दिल्ली प्रहरी र उत्तराखण्ड प्रहरीको संयुक्त टोलीले सोमबार गोरखपुरबाट पक्राऊ गरेको हो ।
December 29 2010
काठमाडौ १४ पुस । पछिल्लो समयमा पार्टीभित्र उपाध्यक्ष डा बाबुराम भट्टराईको शान्ति र संविधानलाई पार्टीको कार्ययोजना बनाउनु पर्ने भन्ने आवाज दह्रो रुपमा अगाडि आउन थालेपछि पार्टीभित्र आफ्नो पकड कायम राख्न एकीकृत नेकपा
December 29 2010
काठमाडौ १४ पुस । पश्चिम नेपालको ब्यस्त बजार नेपालगन्जको सुर्खेत रोडस्थित गौरिशंकर हार्डबेयर छेउमा बमविष्फोट भएको छ । साझँ पाचँ बजेतिर भएको बम विस्फोटमा परि चार जना घाईते भएका छन् ।
December 29 2010
काठमाडौ १४ पुस । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान नबन्ने निश्चित भएको भन्दै आफूहरु आन्दोलनमा जाने उदघोष गर्नु भएको छ । मधेसी विद्यार्थी फोरमको दशौ बार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै
December 29 2010
काठमाडौ १४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले संविधान निर्माणकोलागी समय अन्त्यन्तै कम रहेको भन्दै संसदको हिउदे अधिवेशनबाट मुलुकको गतिरोध अन्त्य गर्न दलहरुलाई आग्रह गर्नु भएको छ ।
December 29 2010
काठमाडौ, १४ पुस । व्यवस्थापिका संसदको राज्यव्यस्था समितिले सुडानमा शान्ति मिसनमा खटिएको प्रहरी टोलीलाई एपीसी लगायतका सामग्री पठाउन प्रधानमन्त्री माधवकुमार नेपाललाई लिखित निर्देशन दिएको छ । सुडान मिसनमा रहेको नेपाल प्रहरीको टोलीले कमजोर
December 29 2010
राजविराज, १४ पुस । उपप्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हिंसात्मक गतिविधि गरेर मधेसको हकअधिकार प्राप्त हुन नसक्ने बताउनु भएको छ । राजविराज आज सन्चारर्कीसंग कुरागर्दै उपप्रधानमन्त्री गच्छदारले मधेशमा राजनीतिक तवरले नभएर अपराधी मनोवृत्तिले हत्या हुने गरेको बताउनु भयो । उहाँले यस्ता प्रवृत्तिले मधेशले अधिकार पाउनुको साटो गुमाउदै जाने
December 29 2010
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस