काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर दिदा भारत घर भई हाल तुलसीपुरमा वस्दै आएका १० वर्षीय अख्तर अलिको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।
March 09 2010
काठमाडौ २५ फागुन । ताम्सालिङ प्रदेशलाई संंविधान सभाको राज्य पुर्नसंरचन तथा राज्य शक्तिको बाडँफाडँ समितिले विभिन्न राज्यमा विभाजन गरेको दावी सहित तामसालिङ क्षेत्रको रक्षकोलागी भन्दै तामसालिङ नेपाल राष्ट्रिय पार्टीले बन्दसहितको आन्दोलनको घोषणा गरेको छ ।
March 09 2010
काठमाडौ २४ फागुन । एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सदस्य बताउने कोटेश्वर नरेफाँटका सुरेन्द्र कोइरालाले माटो पुर्ने ठेकेदारको पचास लाख ८६ हजार आठसय रुपैया हडपेको पिडितले आरोप लगाएका छन् ।
रिपोर्टस्र क्लब नेपालमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पिडित ठकेदार सागर िसंह योन्जनले कोइरालामाथि आरोप लगाएका हुन ।
March 08 2010
काठमाडौं, फागुन २३ । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सदस्य एवं नयाँ पत्रिका दैनिकका संवाददाता भुवन शर्माका पिता प्रेमनारायण शर्माको आइतबार दाङमा ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समय दमबाट पीडित शर्माका पााच छोरा छन् ।
March 07 2010
काठमाडौं, फागुन २३ । रामेछाप जिल्लाको पकरवासस्थित प्रयागेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह सञ्चालनका लागि फागुन २८ देखि चैत ६ सम्म पिङ्लास्थान पशुपति क्षेत्र वनकालीमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
March 07 2010
काठमाडौ२२ फागुन । आफनो समूदायको हक अधिकार प्राप्तिको लडाई लडन खसः क्षेत्री समाजले पनि सेना बनाएको छ ।
समाजले शनिवार झापाको विर्तामोडमा एक कार्यक्रमको आयोजना गरि आफ्नो सेना सार्वजनिक गरेको हो । हतियार विहीन रहने खस सेनाले समाजले उठाएको आफूहरुलाई आदीवासी जनजातीको सूचिमा राख्नु पर्ने एक सुत्रीय एजेण्डालाई पुरा गराउने आन्दोलनमा सघाउने सो कार्यक्रममा जानकारी दिईएको थियो ।
March 06 2010
काठमाडौ २१ फागुन । मोरङ र सुनसरीमा भएका छुट्टा-छुट्टै सवारी दुर्घनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
हिजो बेलुका १० बजे इटहरीबाट बिरामी लिएर धरानतर्फ जादै गरेको को १ च ३५६५ नम्बरकॊ एम्बुलेन्सले धरान स्थित लाङ्घाली चोकमा नाम थर नखुलेका पैदल यात्री लाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको हो ।
March 04 2010
धादिङ, फागुन २०- धादिङ सदरमुकाम धादिङबेसीमा बिहीबार बिहान नेपाली कङ्ग्रेस र वाइसिएलबीच झडप भएको छ। झडपमा नेविसङ्घका कार्यकर्ता सुरेन्द्र तामाङ गम्भीर घाइते भएका छन्। झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायर र केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ।
March 04 2010
काठमाडौ १९फागुन । बाजुराको कैलाशमाण्डौ गाविसको खिरपाटास्थित दलितबस्तीमा फैलिएको दादुराको प्रकोपबाट आठ वर्षीया बालक दिलबहादुर नेपालीको मृत्यु भएको छ ।
March 03 2010
काठमाडौ १७ फागुन । गएको सात महिनाको अवधिमा पूर्वान्चलमा ३ सय ९९ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजानिक भएको छ । जसमध्ये २ सय ३७ जनाले झुण्डिएर १ सय ४९ जनाले विष खाएर र ८ जनाले नदी तथा भिरमा हामफालेर ४ जनाले जलेर आत्महत्या गरेका छन् ।
March 01 2010
काठमाडौ १६ फागुन । पोखरा रामेछाप र सुनसरीमा माटोको ढिस्कोले पुरिएर आईतवार पाँच महिलाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।
कास्कीको पुरन्चौर गाविस ५ चुरुङ्गास्थित धारा प्रावीको हाताभित्र माटो खन्ने क्रममा ३ जनाको मृत्यु भएको छ
February 28 2010
काठमाडौ११ फागुण । सुनसरीको झुम्कास्थीत क्षेत्रीय कारागारमा मंगलबार बिहान कैदी बन्दीहरुबीच फेरी झडप भएको छ ।
कारगारका नाइके टाइगर राईको समूह र अन्य कैदी बन्दी बीच ´डप भएको थियो ।
February 23 2010
बारा, १० फागुन । देशका विभिन्न ठाऊमा भएका दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । पुर्ब पश्चिम राजमार्ग अन्तरगत बाराको निजगढमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा रहेका २ जनाको मृत्यु भएको छ । निजगढ गाविस वडा नम्बर ५ का २८ वर्षका बुद्ध बहादुर भुलनको घट्नास्थलमै र घाइते भएका सन्जिव लामाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगाजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो
February 21 2010
काठमाडौं फागुन ९ । सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सशस्त्र प्रहरी बलले विदेशबाट कुनै पनि हतियार नल्याएको दाबी गरेका छन् । आइतबार बराह बाहिनी पकलीमा साचारकर्मीबीच महानिरीक्षक बस्नेतले पश्चिमााचलबाट तालिमका लागि पूर्वााचलमा हतियार स्थानन्तरण गरेको दाबी गरे ।
February 21 2010
काठमाडौ९ फागुण । नारायणगढबाट पोखरातर्फ आईरहेको ना३ख २६९६ नम्बरको बस पृथ्वीराजमार्ग अन्र्तगत घाँसीकुवा बजार नजिकै र्दुघटनाग्रस्त हुँदा ४१ यात्रु घाईते भएका छन् ।
घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेहरुमा चितवनका सविना विकज्योति खनालरुपन्देहीका माधव प्रसाद बराईरतन बराईर बाग्लुङका राम पौडेल रहेका छन् ।
February 20 2010
संजीवकुमार झा जनकपुरधाम ३ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पार्टी प्रवक्ता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस एक मधेश स्वायत प्रदेश र जातिय आधारमा राज्य पुर्नसंरचना गर्ने पक्षमा नरहेको वताएका छन् । वर्तमान अवस्थामा संबिधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याने कांग्रेसको एक मात्र एजेण्डा रहेको उनले वताए ।
February 15 2010
काठमाडौं, फागुन १ । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सदस्य एवं इमेज च्यानलका प्रमुख समाचारदाता सन्तोष न्यौपानेलाई पितृशोक परेको छ । न्यौपानेका पिता जगदीश न्यौपानेको ६७ वर्षको उमेरमा उहाँकै निवास जिता, लमजुङमा शनिबार बिहान हृदयघातबाट निधन भएको हो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले यस दुःखद् घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
February 13 2010
बुटवल, १ फागुन । रुपन्देहिमा आज भएको छुटाछुटटै घटनामा दुइ जनाको ज्यान गएको छ । बुटवल नगरपालिका ८ मा आज बिहान एक मजदुरको लडेर मृत्यू भएको छ ।
February 13 2010
धनुषा, २३ माघ । धनुषा जिल्ला अदालतको प्रवेश द्धारा नजिकै आज दिउसो अज्ञात समुहले बम विष्फोटन गराएको छ ।
February 06 2010
काठमाण्डौ, २३ माघ । पुर्वपश्चिम राजमार्गको पथलैया-हेटौडा सडक खण्डमा लुटेराहरुको एक समुहले रड सहितको ट्रकमा लुटपाट गरेर ट्रक लाई बेपत्ता बनाको छ ।
February 05 2010
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर