काठमाडौ १९ पुस । एमालेकै कारण पार्टी फुट्यो भनि तराई-मधेश लोकतान्त्रिक पार्टी तमलोपा का अध्यक्ष लगायतका नेताहरुले लगाएको आरोपले नेकपा एमाले को गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक मूल्य-मान्यताभन्दा पर पुगेर अर्को लोकतान्त्रिक पार्टीप्रति यस्तो गम्भीर
January 03 2011
काठमाडौ २ पुष । विगत पाँच महिनादेखि राष्ट्रिय सहमतिको अडान राख्दै आएको नेकपा एमालेले आफ्नो अडान परिवर्तन गर्दै रामचन्द्र पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएर नयाँ प्रकि्रया अन्तर्गत पुन निर्वाचन सुरु गरे बहुमतको प्रकि्रयामा जाने निर्णय गरेको छ । एमाले बैठकको निर्णयको पूर्ण पाठ
December 16 2010
म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र मैले निभाएको पुरानो भूमिका र मैले प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे ।
December 13 2010
स्कट एच डिलिसी
मैले यहाँ काम गरेको ७ महिना भयो र मेरो यहाँको अनुभव निकै उल्लासपूर्ण रहेको छ । वास्तवमै भन्नुपर्दा यो कार्यभार मेरो लागि केही हिसाबले घर फर्के जस्तै नै हो - मैले विदेश मन्त्रालयमा जागिर खान थालेको शुरुका दिनहरु सन् १९८० को दशकमा नेपालको लागि डेस्क अफिसरको रुपमा काम गरेको थिएँ ।
November 19 2010
पि्रय कमरेडहरु
केन्द्रीय समितिमा प्रस्तुत र छलफल गरिएका तीन प्रस्ताव एवं छलफलपछि प्रस्तावका स्पष्टीकरणसहित संलग्न गरेर जिल्ला समितिसम्म अध्ययन र जानकारीका लागि पठाइएको छ । केन्द्रीय समितिको अगामी विस्तारित बैठकमा प्रस्तुत गर्न एउटै मूल दस्तावेज तयार पार्ने स्पिरिट केन्द्रले लिएको छ । वैचारिक राजनीतिक संगठनिक र कार्यशैलीका हरेक दृष्टिले पार्टीलाई अझ स्पष्ट एकताबद्ध र सुदृढ तुल्याउन विस्तारित बैठकको आयोजना हँुदेछ । विस्तारित बैठकलाई सफल तुल्याउन सबै कमरेडहरुको योगदान अनिवार्य छ । यही मर्म आत्मसात् गर्दै मैले केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत गरेको बुँदागत प्रस्ताव र छलफलपछि दिएको स्पष्टीकरणको सारसंक्षेप अध्ययनका लागि पठाइएको छ ।
November 13 2010
काठमाडौ १७ कार्तिक । आगामि सन् २०११ को जनवरीमा राष्ट्रसंघको मानवअधिकार परिषद अन्र्तगत हुने विश्वब्यापी आवधिक समिक्षकालागी नेपालका गैरसरकारी संस्थाहरुले नेपालको मानवअधिकारको अवस्था विषयमा तयार परिएको आवधिक प्रतिवेदन आज सार्वजनिक गरेका छन् ।
रिपोर्टस्र क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर आज सो आवधिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।
गत ५ जुलाई मा राष्ट्रसंघमा दर्ता गरिएको सो प्रतिवेदनमाथि आगामि जनवरी २५ तरिखबाट छलफल प्रारम्भ हुने छ ।
November 03 2010
काठमाडौ १३ असोज । प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा पछि निरन्तर जारी रहेको राजनीतिक गतिरोधको वर्तमान अवस्था प्रति नेपाली काँग्रेस गम्भीर चिन्ता ब्यक्त गर्दछ । शान्ति प्रकृया र नयाँ संबिधानका बारेमा राजनीतिक समझदारी कायम नगरी तथा बैकल्पिक सरकारको नेतृत्व र स्वरुपको बारेमा सहमति निर्माण नगरी राजीनामा माँग गर्नु अपरिपक्क हुनेछ भन्ने जेष्ठ १४ २०६७ को तीन बुँदे सहमतिको बेलामा काँग्रेसले राखेको दृष्टिकोणको औचित्य अहिलेको घटनाक्रमले पुष्टी गरेको सबैमा स्मरण गराउन चाहन्छौं । सत्ताका निम्ति मात्र हठात गरिने समझदारी भरपर्दो हुने नभई थप राजनीतिक अस्थिरता सिर्जना गर्ने कारण बनेको तथ्य प्रति पनि सबैको ध्यानाकर्षण गराउँदछौं ।
September 29 2010
यस्तो छ काग्रेसभित्रको प्यानलहरु
काठमाडौ ५ असोज । नेपाली काग्रेसको जारी बाह्रौ राष्ट्रिय महाधिवेसन अन्तर्गत आज भइरहेको निर्वाचनमा प्यानल घोषणा गरेर मत माग्ने होडवाजी चलेको छ । सभापतिका उमेदवार शुशिल कोइराला शेरबहादुर देउवा र भिमबहादुर तामाङले तिन प्यानल घोषणा गरेको भएपनि तिनै तीन प्यानलमा रहेका अन्य नेताहरुले पनि आ-आफ्नो अलग अलग प्यानल घोषणा गरेका छन् ।
सभापति पदका उमेदवार कोइरालाका अतिरिक्त महामन्त्रीमा प्रकासमान सिह कोषाध्यक्षमा प्रभुनारायण चौधरी रहनु भएको छ ।
त्यसैगरी खुल्ला तर्फको २५ केन्द्रीय सदस्यमा रामचन्द्र पौडेल अर्जुन नरसिह केसी डा रामशरण महत सुजाता कोइराला रामकृष्ण ताम्रकार कृष्णप्रसाद सिटौला डा शशांक कोइराला महेश आचार्य दिपकुमार उपाध्याय चिरिाजवि वाग्ले शेखर कोइराला डा। नारायण खड्का बलबहादुर केसी चिनकाजी श्रेष्ठ
September 21 2010
काठमाडौ ४ असोज । नेपाली काग्रेसको विदेश स्थित जनसम्पर्क समितिबाट राजधानीमा जारी बाह्रौ राष्ट्रिय महाधिवेसनमा प्रतिनिधिका रुपमा आएका प्रवासी नेताहरुले एक्काईसौ शताब्दि सुहाउँदो नयाँ नेतृत्व चयन गर्नु पर्ने बताएका छन् ।
रिपोर्टस्र क्लब नेपालले प्रवासी नेपाली काग्रेसको नयाँ नेतृत्व कस्तो चाहन्छन विषयमा गरेको साक्षात्कारमा बोल्दै प्रवासी नेताहरुले प्रजातन्त्रको मियोको रुपमा रहेको नेपाली काग्रेसलाई यूग सहाउँदो ढंगले अगाडि बढाउन सक्ने विचारले भरिएको नेतृत्व चयन गर्नु पर्ने सुझाव दिएका हुन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा बोल्दै जनसम्पर्क समिति कतारका प्रतिनिधि नरेन्द्र भाटले नेपाली काग्रेसलाई
September 20 2010
नेपाली काग्रेसको बाह्रौ राष्ट्रिय महाधिवेसनमा ६४ सिटको नयाँ कार्य समितिमा निर्वाचित हुन उमेदवारी दिनेहरुको नामावली
सभापतिमा
शेर वहादुर देउवा भीम वहादुर तामाङ्ग र सुशिल कोईराला
महामन्त्रीमा
नरहरि आचार्य विमलेन्द्र निधी प्रकाशमान िसंह
कोषाध्यक्षमा
चित्रलेखा यादव पदम नारायण चौधरी
September 18 2010
कांग्रेसको बाह्रौं महाधिवेशन राजधानीमा शुक्रबार सुरु हुँदै छ । कार्यवाहक सभापति सुशील कोइरालाले खुलामञ्चमा अपराह्न २ बजे महाधिवेशन उद्घाटन गर्ने जानकारी पार्टीका प्रचारप्रसार समिति संयोजक कृष्ण सिटौलाले दिए । उद्घाटन समारोहमा मित्रराष्ट्रका पार्टी प्रतिनिधि र मुलुकभित्रका सबै दलका नेताले मन्तव्य दिने कार्यक्रम छ ।
त्यसअघि बानेश्वर, कालिमाटी, त्रिपुरेश्वर र लैनचौरलगायतका स्थानबाट कांग्रेसको जुलुस खुलामञ्च पुग्नेछ । उद्घाटन र जुलुसमा लाखभन्दा बढी कार्यकर्ता र शुभेच्छुक सहभागी हुने नेताहरूले बताए । असोज ५ सम्म चल्ने महाधिवेशनको बन्द सत्र भृकुटीमण्डप र चुनावी कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
September 16 2010
काठमाडौ ३० भदौ । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा तनहुँ जिल्लावाट मात्रै केन्द्रिय सदस्यमा उम्मेदवारी दिनको संख्या एक दर्जन भन्दा धेरै पुग्ने भएको छ । अहिले सम्म युवा नेताहरु शंकर भण्डारी पुष्प पराजुली गोविन्द भट्टराई प्रदिप पौडेलले उम्मेदवारी घोषणा गरि प्रचार प्रसारमा समेत जुटीसकेका छन् । अवको कांग्रेसको नेतृत्वमा युवाको आवश्यकता रहेको र युवाले मात्र कांग्रेसलाई जिवन्त राख्ने भन्दै आफुहरुले उम्मेदवारी दिएको उनिहरु वताउँछन् । त्यस्तै पार्टि निर्वतमान सभापति
September 15 2010
काठमाडौं २८ भदौ । नेपाली कांग्रेस १२ औ महाधिवेशन आउन केही दिन मात्र बाँकी रहदाँ विभिन्न समितिहरु सकि्रय भएका छन् ।
महाधिवेशनको व्यवस्थापन देखि अन्य आन्तरिक काम सहज रुपमा सम्पन्न गर्न जिम्मेवारी बाडफाड गरेको थियो । यसैबीच महाधिवेशनका लागि गठन भएको आन्तरिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी कार्यालय सानॆपामा आज आन्तरिक व्यवस्थापन र आवास भोजन व्यवस्थापन समितिले संयुक्त पत्रकार सम्मेलन गरी व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ ।
September 13 2010
काठमाडौं २५ भदौ । नेपाली कांग्रेसको १२ औं महाधिवेशन नजिकीदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिव्र भएका छन् । यसै क्रममा आज कार्यबाहक सभापतिले आफु निकट नेता तथा कार्यकर्ताहरुसँग आफ्नै निवासमा राजनीतिक परार्मश गर्नुभएको छ ।
उम्मेदवारी घोषणा र प्रचारप्रसार गर्नेक्रम तिव्र भईरहेका समयमा सभापतिका प्रत्यासी कोइरालालाई पनि कार्यकर्ताले प्यानल बनाएर प्रचारप्रसारमा लाग्न दवाब दिएका छन् । आज विहान
September 10 2010
'देशको संविधान' निर्माणका लागि हो मेरो उम्मेदवारी ―मोहम्मद आफताव आलम (श्रममन्त्री तथा युवा नेता, नेपाली काङ्गे्रस)
० काङ्ग्रेस केन्द्रिय सदस्यमा तपाईंको उम्मेदवारी किन?
– राष्ट्र अत्यन्त अप्ठ्यारो परिवेशबाट गुजि्ररहेको छ। नयाँ संविधान निर्माण प्रक्रिया धरापमा परेको छ भने बर्षौंको कठिन लडाइँपछि प्राप्त लोकतन्त्रको भविष्य फेरि धर्मराउन पुगेको छ। संविधान बन्न नदिने खेल जारी छ र बनेपनि त्यो 'जनताको या देशको' नबनेर कुनै समूहविशेषको स्वार्थसिद्धिका लागि मात्र निर्माण हुने खतरा पनि बढिरहेको छ। यस्तो अवस्थामा नेपाली काङ्ग्रेसको दायित्त्व यस मुलुकमा झन् बढ्न पुगेको छ। 'देशको निम्ति' संविधान बन्नु अत्यन्त आवश्यक छ र काङ्ग्रेसको पहलकदमीबिना यो कार्य असम्भवजस्तै छ। यही महत्त्वपूर्ण र संवेदनशील मुद्दाप्रति पार्टीलाई केन्द्रित गराउनु हामीजस्ताको कर्तव्य हो, जुन काम नेतृत्त्वतहमा बसेर मात्र सम्भव छ भन्ने आजसम्मको अनुभवले मलाई सिकाएको छ। यसर्थ, मुस्लिम कोटाबाट मैले आफूलाई उम्मेद्वार बनाएको हुँ। देश आजको जटिल र कहालीलाग्दो परिस्थितिमा पुग्छ भनेर मैले ३–४ वर्षअघिदेखि नै संसद, पार्टी–नेतृत्वलगायतका सबै फोरममा आवाज उठाउँदै आएको थिएँ, तर कतैबाट वास्ता भएन। अब यस्ता संवेदनशील आवाजहरूको सुनुवाइ हुने अवस्था सिर्जना गर्न हामी अग्रसर हुनैपर्छ भन्ने मलाई लाग्छ।
September 08 2010
कांग्रेस केन्द्रीय कार्यसमितिका निर्वाचन हुने ६१ सिटमा ५ सयभन्दा बढीले उम्मेदवार दिने भएका छन् । जम्मा १८ सिटमा चुनाव हुने कांग्रेसमा यसपटक निर्वाचन हुने पद बढेपछि केन्द्रीय सदस्य हुने आकांक्षीको संख्या अघिल्ला महाधिवेशनको तुलनामा धेरै बढेको हो । कांग्रेसका महाधिवेशन प्रतिनिधिमा ४० प्रतिशतको हाराहारीमा युवाले जितेपछि खुला, अञ्चल र विभिन्न आरक्षित सिटबाट उठ्ने युवाको संख्यासमेत अत्यधिक देखिएको छ ।
September 07 2010
काठमाडौं १९ भदौ । नेपाली कांग्रेसको १२ औं महाधिवेशन नजिकीदै गर्दा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको चहल पहल राजधानीमा तिव्र रुपमा बढ्दैगएको छ ।
दैनिक सरह उम्मेदवारी घोषणा भईरहेका समयमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका नेताहरुले परार्मशलाई तिव्रता दिएका छन् । उनिहरुले मतदाताको मत आफ्नो पक्षमा बनाउनका लागि आफ्ना सम्पर्क कार्यालयहरुमा विहानै देखि जम्माभएर भेटघाटलाई तिव्रता दिने गरेको नेताहरुले बताएका छन् ।
September 04 2010
भीमबहादुरको उम्मेदवारी नै परिवर्तनको सन्देश
―नरहरि आचार्य
० तपाईंको उम्मेदवारी किन, केका लागि?
– मेरो उम्मेदवारीका केही कारण छन्। काङ्ग्रेस पार्टीलाई समय–परिवेशअनुरूप नयाँ ढङ्गमा परिवर्तन गर्नुपर्ने देखियो। ज्यादै कमजोर र अप्ठ्यारो अवस्थामा पुगेकोे छ यो। अहिलेको चुनौतीलाई झेल्दै परिवर्तनको दिशामा लैजान नै मुख्यतया मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ।
September 01 2010
राष्ट्रिय सहमतिकोलागी भन्दै प्रधानमन्त्री पदको चौथो चरणको निर्वाचनसम्म पनि तटस्थ रहँदै नेकपा एमालेले राष्ट्रिय सहमति कायम गर्ने भन्दै आगामि भदौ २ गते हुने भनिएको पाँचौ चरणको निर्वाचन सार्ने प्रस्ताव अगाडि सारेको छ ।
एमालेको यो नयाँ प्रस्तावलाई दलहरुले कसरी लिन्छन । साउन ३० गते आईतवार दिउँसो १ बजे रिपोर्टस्र क्लबमा प्रमुख दलका प्रभावशाली नेताहरुको साक्षात्कार ।
August 14 2010
रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कक्षमा
१०: ०० बजे
प्रधानमन्त्रीको नियुक्तिको विषयमा
विभिन्न राजनीतिक दलको नेताहरु
रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कक्षमा
१०: ०० बजे
प्रधानमन्त्रीको नियुक्तिको विषयमा
विभिन्न राजनीतिक दलको नेताहरु
रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कक्षमा
१०: ०० बजे
प्रधानमन्त्रीको नियुक्तिको विषयमा
विभिन्न राजनीतिक दलको नेताहरु
July 15 2010
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस