REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
हलिउड र कलिउड कलाकार एकै मञ्चमा
May 15 2007

नेपाल अमेरिकी संघका अध्यक्ष गोकुल पौडल

 

जाङवु शेर्पा-----------कहँा हलिउड कहाँ वलिउड ? अधिकांशलाई तुलना गर्नै हम्मे पर्छ । अमेरिकाको लसएन्जलसमा नेपाल अमेरिकी संघले आप\mनो रजत जयन्तीका अवसरमा हलिउडका लोकप्रिय कलाकारसँगै नेपाली कलाकारले एउटै मञ्चमा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । यसले एक अर्कावीच संस्कृति साटसाट हुन्छ भने नेपाली संस्कृतिको प्रचार गर्न पनि सहयोग पुर्‍याउँछ- नेपाल अमेरिकी संघका अध्यक्ष गोकुल पौडल भन्छन्- कार्यक्रम सफल भएमा संघले यसलाई भविष्यमा समेत निरन्तरता प्रदान गर्दै जानेछ ।

२९ जुनमा हुने कार्यक्रममा हलिउडका लोकप्रिय हास्य कलाकार वोवी ओलिभर, हलिउड अभिनेत्री एमुनालेज एल्मुण्डको प्रस्तुतिले थप रोमाञ्चक प्रदान गर्नेछ । नेपाली नृत्यकार राशन दाहाल, निश्चल श्रेष्ठ, हास्य कलाकार मनोज गजुरल दर्शकको अर्को आकर्षा हुनेछन् । कार्यक्रममा अमेरिकाको लोकप्रिय सांगीतिक समूह लेभरोजले कर्ण्र्ाा्रय संगीत प्रस्तुत गर्नेछ । संयोगवश भेट हुने नेपालीको संख्या यतिखेर थपिंदै गएको छ । नेपालीको आगमनसँगै विदेशीमाझ नेपाली संस्कृतिले पनि लोकप्रियता आर्जन गर्दे गएको छ । त्यसो त यो कार्यक्रम मनोरञ्जनात्मक मात्र नभएर साहित्यमय पनि हुनेछ । नेपाल साहित्यको भण्डार भए पनि त्यसले अन्तर्रर्ााटय स्तरमा मौलाउने मौका पाएकै छैन, अध्यक्ष पौडेल भन्छन- अव संघ नेपाली साहित्य विकासको निम्ति पनि अघि वढ्छ ।

यसैबीच संघले वयस्क, वाल, समूहगत रुपमा तीन श्रेणी विभाजन गर्दै समानुपातिक रुपमा कविता प्रतियोगिताको समेत आह्वान गरिसकेको छ । कार्यक्रममा पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मकोजातीय विविधता वोकेको देश नेपालको भेषभूषा पनि पर््रदर्शन गर्ने संघले जनाएकेा छ । कार्यक्रममा प्रवासीको हितमा निरन्तर समाचार सम्प्रेषण गर्ने एक पत्रकारलाई नेपाल वेभ जर्नलिज्म एवार्ड प्रदान गर्नेछ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.