REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सदभावना सरकारमा सहभागी हुदै
July 01 2009

काठमाडौं, असार १७ । सदभावना पार्टी सरकारमा सहभागी हुदैछ । प्रधानमन्त्री माधवकुमार नेपालसँगको सहमतिपछि सहभागी हुने भएको हो ।

हिजो प्रधानमन्त्रीसँगको भेटमा सदभावनालाई आपूर्ति र विज्ञान तथा प्रविधि मन्त्रालय दने सहमति भएपछिसहभागीता जनाउने सहमति जनाएको हो । नेपाल आयल निगमलाई आपूर्तिबाट छुट्याउने प्रयत्न गरेको भन्दै सदभावनाले सरकारमा सहभागीता नजनाउने बताउँदै आएको थियो ।

सदभावना अध्यक्ष राजेन्द्र महोताले प्रधानमन्त्री सँग हिजोका सहमतिपछि आफुहरु सरकारमा जाने निर्णयमा पुगेको बताए ।

पार्टीमा थप एकमन्त्रीको नाम सिफारिस गर्ने बताए । आपूर्तिमन्त्रमिा भने यसअघि नै अध्यक्ष महोतोलाई पठाउने निर्णय भइसकेको छ । साना दलबाट निर्णय भएपनि भोली सम्ममा सपथ ग्रहणको तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.