REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
एमालेका हजारौं कार्यकर्ता माओवादीमा प्रवेश गर्ने प्रचण्डको दाबी
July 01 2009

चितवन, असार १७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमालेका हजारौं कार्यकर्ता आफ्नो दलमा प्रवेश गर्ने दाबी गरेका छन् । आज गृहजिल्ला चितवनको शिवनगर पुगेका उनले एमालेबाट प्रभावशाली नेताहरुसमेत माओवादीमा प्रवेश गर्न लागेको बताए ।

२० गते औपचारिक समारोहका बीच एमालेका हजारौं कार्यकता प्रवेश गर्ने कार्यक्रम रहेको उनको भनाई थियो । उनले भने, एमालेले देश र जनतालाई धोका दिएकाले अब उसको अस्तित्व खतरामा परेको छ । एमाले नेतृत्वको सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पारे । हरुवाहरुको सरकारमा आफ्नो दल सहभागी नुहने भन्दै नागरिक सर्वोच्चता कायम गरेर अगाडि बढ्ने बताए । उनले भने, चांडै माओवादी नेतृत्वमा सरकार बन्छ ।

वर्तमान सरकारलाई सरकार भन्न नमिल्ने बताए । कानुन मिचेर बनेको सरकारको कुनै हैसियत नभएको भन्दै चांडै आफूहरुको नेतृत्वमा सरकार बन्न लागेकाले धर्ैय गर्न आग्रह गरे ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.