REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
चिनियाँ नेता नेपालमा
July 01 2009

काठमाडौं, असार १७ । चिनिया कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा नेपालका लागि पूर्वराजदूत झाङ जिउहृवान आज काठमाण्डौँ आएका छन् । नेपाल आएलगत्तै राजनीतिक भेट शुरु गरेका छन् ।

उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कुटनीतिक भ्रमणका लागि नेपाल आएका जिउहृवानले परराष्ट्र्मन्त्री सुजाता कोइरालासंग भेटवार्ता गरेका छन् । रिपोर्र्टर्स नेपाल डट कमसंग कुरा गर्दै कोइरालले भेटमा नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विषयमा छलफल भएको बताइन् ।

स्रोतका अनुसार चीनले नेपालमा चीनविरोधी गतिविधिलगायतका विषयमा चासो राखेको थियो । कोइरालाले नेपाली भूमिबाट कुनै हालतमा चीनविरोधी गतिविधि गर्न नदिने स्पष्ट पारिन् । शान्ति प्रक्रियामा चिनियां सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

विहानै नेपाल आइपुगेका जिउहृवान सन् १९९५ नोभेम्बरदेखि १९९८ मे सम्म नेपालका लागि चिनिया राजदूतको रुपमा रहेका थिए ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.