REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
पत्रकार पौडेललाई पितृशोक
July 02 2009

काठमाडौं, असार १८ । रिपोर्र्टर्स क्लब नेपालका सहसचिव एवं पत्रकार दिपेन्द्रराज पौडेललाई पितृशोक परेको छ । उनका पिता कलाधर पौडेलेको ९२ वर्षको उमेरमा चितवनस्थित घरमै निधन भएको हो ।

पौडेल केही समयदेखि अस्वस्थ रहदै आउनुभएको थियो । उहांको हिजो चितवनस्थित आफ्नै घरमा निधन भएको हो । उहांका ९ छोरा र एक छोरी छन् ।

९२ वर्षीय पौडेलेको मृत्युप्रति रिपोर्र्टर्स क्लब नेपालले समवेदना प्रकट गर्दै उहांको आत्माको चीर शान्तिकोको कामना गरेको छ । क्लबका अध्यक्ष ऋषि धमलाद्धारा जारी शोक वक्तव्यमा आफन्तजनप्रति धर्ैयधारण गर्ने क्षमता मिलोस् भनी कामना गरिएको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
लोडसेडिङ बढयो
[March 11 2010]
काठमाडौ२८ फागुन । नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको समय १ घण्टा थप गरेकेा छ । दैनिक ११ घण्टा हुदै आएको लोडसेडिङ आजदेखि दैनिक १२ घण्टा हुने भार
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.