REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
माओवादीको कारण देशमा अराजकता -मन्त्री चौधरी
July 02 2009

मुकेश बस्नेत, वीरगंज । स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले माओवादीकै कारण देशमा अराजकता फैलिएको आरोप लगाएका छन् । आज नेपाल विद्यार्थी संघ पर्साले वीरगंज उद्योग वाणिज्य संघमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमालाइ सम्बोधन गर्दै माओवादीले कानुन हातमा लिन खोजे पूर्व राजाको जस्तो हाल हुने दाबी गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले माओवादी जनउत्तरुदायी भए राष्ट्रिय सहमतिमा आउनुपर्नेमा जोड दिए।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.