REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
हतियारधारीद्धारा अपहरण
July 02 2009

संजीवकुमार झा, जनकपुरधाम । अज्ञात हतियारधारिहरुको एक समुहले आज १२ बजे जनकपुरवाट एक र्सवसधारणलाई अपहरण गरेको छ । महोत्तरी जिल्लाको भटौलिया बस्ने ४५ बर्षिय रामप्रबोध महासेठलाई जनकपुर स्थित मरवाडी सेवा समितवाट अपहरण गरेको छ ।

भान्जीको बिहेमा आएका महासेठलाई कुन समुहले किन अपहरण गरेको छ भने खुल्न सकेका छैनन् । अपहरण पछि त्याहाको जनकपुर तनाबमय बनेका छन । पीडित पक्षले पत्रकार ,मानबअधिकारवादीलाई कुन समुहले अपहरण गरेको छ खेजीदिन आग्रह गरेका छन् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
छुट्टा छुट्टै घटनामा दुईको मृत्यु
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Republic Day of India
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Oil Corporation
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.