REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
प्रधानमन्त्रीद्धारा सकार्यको आग्रह
July 02 2009

काठमाडौं, असार १८ । प्रधानमन्त्री माधवकुमार नेपालले सहमति र सहकार्यबाट अगाडि बढ्न दलहरुलाई आग्रह गरेका छन् । आज राजधानीमा बोल्दै संविधान निर्माणको महान दायित्व पूरा गर्न सहमतिको विकल्प नभएको बताए ।

उनले भने, संविधान निर्माणको मूल दायित्व पूरा गर्न सबै हातेमालो गरेर अगाडि बढ्नुपर्छ । उनले माओवादीलाई पनि सरकारमा सहभागी हुन आग्रह गरे ।

अब कुरा गरेर भन्दा काम गरेर चमत्कार गर्नुपर्ने बताए । आपसी कटुता बिर्सेर अगाडि बढ्न उनको जोड थियो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
छुट्टा छुट्टै घटनामा दुईको मृत्यु
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Republic Day of India
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Oil Corporation
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.