REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सदनको गतिरोध तत्काल अन्त गर्न सभामुखको आग्रह
July 02 2009

काठमाडौं, असार १८ । सभामुख सुभाषचन्द्र नेम्वाड.ले सदनको गतिरोध अन्त गर्न दलहरुलाई जिम्मेवार रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । आज संचारकर्मीसंग कुरा गर्दै जतिसक्दो छिटो सदनको अवरोध अन्त गर्ने उपाय निकाली निकास निकाल्न आग्रह गरेका हुन् ।

लगातार सदन अवरुद्ध हुदा महत्वपूर्ण विषयहरु थाती रहेको भन्दै चिन्ता व्यक्त गरे । दलहरुले आपसी सहमतिबाट गतिरोध अन्त गर्ने विश्वास व्यक्त गरे ।

संविधानसभाको बैठकमा ठूला नेताहरु अनुपस्थित हुनेगेरेको भन्दै गुनासो गरे । शिर्ष नेता र मन्त्रीहरु सहभागी नभएर संविधानसभालाई महत्व नदिएको जस्तो देखिनगएको उनको भनाई थियो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.