REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
साढे चार लाख क्षतिपूर्ति
July 02 2009

गणेश आचार्य, दाङ । बसको ठक्करबाट मृत्यु भएका तीन जनाका परिवारलाइ एक लाख ५० हजारका दरले क्षतीपूर्ति दिने सहमती भएको छ । आज जिल्ला प्रशासन कार्यालय दाङको घोराहीमा स्थानीय प्रशासन, मृतकका आफन्त र यातायात समितीबीच भएको वार्तामा र्दुघटनामा परी ज्यान गुमाएका परीवारलाई साढे एक/एक लाख रुपैँया दिने,घाइतेको उपचार खर्च यातायात समितीले व्यहोर्ने,बसमा आगजनी गर्ने समुहको पहिचान गरी कार्वाही गर्ने सहमती भएको छ ।

त्यसैगरी बसको ठक्करबाट मृत्यु भएका राजु बुढाका छोराछोरीलाई निशुल्क पढ्ने वातावरण मीलाउन पहल गर्ने,आगजनी भएको वसको क्षतिपूर्तिका लागी केन्द्रमा पहल गर्ने पनि वार्तामा सहमती भएको छ । ना ३ ख ४९०१ नम्बरको बसले अस्ती कटुवाखोला नजिक ठक्कर दिँदा तीन जनाको घटना स्थलमै ज्यान गएको थियो । भने दुइ जना घाइते भएका थिए ।घाइतेहरुको नेपालगंञ्जमा उपचार भैरहेको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.