REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
नेपालको प्रचारयुद्धमा एण्डी
July 21 2007

जाङ्वु शेपा, अमेरिका : चार वर्षअघि पहिलो पटक नेपाल भ्रमणमा एण्डिलाई नेपालको मोहले यती चुम्ला भनेर सायदै सोचेका थिए । भन्छन-म पर्वतारोही गेरी गुलरको जर्वजस्तीले नेपाल गएको थिए । अमेरिकाको समुद्री किनारमा वस्ने उनले विश्वकै अग्लो स्थानमा पाइला टेक्ला भनेर सपना समेत देखेका थिएनन । अचानकको यात्र भएपनि यो मेरो जिवनको एक अवस्मरणिय हो । 

चलचित्र निर्माता कहलिएका उनले आफ्नो २९ दिने लामो भ्रमणका क्रममा प्रक्रृतीका सुन्दर दृश्यहरुलाई मात्र नियालेनन ती दृश्यहरुलाई आफ्नो क्यामेरामा समेत कैद गरे र तीन वर्षो अन्तरालमा त्यसलाई टिम एभरेष्ट द हिमालय जर्नी नामक वृत्तचित्रमा ढाले । पहिलोपटक भएपनि नेपालमा मैले कहिल्यै असहज अनुभुती गरिन हाल उत्त वृत्तचित्र प्रदर्शनका क्रममा व्यस्त रहेका एण्डिले भने ।

त्यसो त उनको सो वृत्तचित्रले पाँच अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनौट भइसकेका छन भने अमेरिकाको केही राज्यमा समेत पर््रदर्शन गरिसकेका छन । यसले उनमा उत्साहसँगै थप व्यस्तता पनि वढाएको छ । वृत्तचित्रमा विशेषत आफूसगै आएका पाँच अमेरिकीअपाङ्गको एक समूहले सगरमाथा आधारशिविर आधार शिविर चुमेको तथा नेपालीको पर्यटकप्रतीको सहानुभुती तथा सद्भावलाई आकर्षरुपले उतारेका छन । अपाङ्गलाई सर्वोच्च शिखरको आधारशिविरसम्म पुर्‍याउनु चुनौतीपर्ुण्ा हो । यसमा शर्ेपाको महान योगदान छ चलचित्रका निर्माता तथा निर्देशक एण्डिले भने यो यो गुणलाई हामी कहिल्यै विर्सन सक्दैनौ । अमेरिकामा समेत आधा दर्जन भन्दा वढि लोकप्रिय चलचित्र निर्माण गरिसकेका एण्डिले हाल नेपालमै पर्वतारोहण सम्वन्धि अर्को फिल्म निर्माण गर्ने सोचमा छन । भन्छन-मैले नेपालमा चलचित्रका थुप्रै विषयवस्तु पाएको छु । ती सवैलाई चलचित्रमा उतारेर विश्वका विभिन्न विभिन्न मुलुकमा पर््रदर्शन गर्न सके नेपाल पर्यटनको वजार थप फराकिलो हुने उनको ठम्याइ छ । अमेरिकामा आफ्नो टिम एभरेष्ट वृत्तचित्र पर््रदर्शनले नेपालको प्रचारमा सकरात्मक पहलसँगै सन्तोषजनक नतीजा हासील गर्न सफल रहेका वताउँदै यसले धेरै अमेरिकीहरुलाई एक पटक घुम्नै स्थानकोरुपमा परिचित दिलाएको छ । विशेषत अमेरिकि पर्यटकलाई नेपाल भ्रमण गर्दा हवाइ टिकटको समस्या रहेको उनले वताए ।

अमेरिकामा विशेषत नेपाललाई सगरमाथा र गौतमवुद्धको देश पछि माओवादीकोनामवमट वढि चिन्ने गर्दछन । यद्यपी विडम्वनावस अधिकांस अमेरिकीहरुमा माओवादी सरकारमा सामेल भएको वारे कमै मात्र जानकारी रहेका छन । उनीहरुको एउटै धारणा छ नेपालको माओवादी समस्या हटेको छैन रे । अर्कोतीर अमेरिकाको पुव राष्ट्रपती जिमि कार्टरले तीन दिने नेपाल भ्रमणको क्रममा माओवादीलाई अमेरिकाको आतंककारी सूचीवाट हटाउने पहल गर्ने वताएपनि हालसम्म हटाएको छैन

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.