REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
पत्रकार धमला सम्मानित
March 02 2007

सामाजिक रुपान्तरणका लागि नागरिक समाजले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई नागरिक सम्मान प्रथम-२०६३ द्वारा अभिनन्दन गरेको छ । जनआन्दोलन, २ मा लोकतन्त्र स्थापनाका लागि कप\mर्युमा समेत सडकमा संसदको अनुभूति गराउन सफल भएबापत पत्रकार धमलालाई अभिनन्दन गरिएको हो ।

१९ फागुनमा आयोजित कार्यक्रममा अन्तरिम विधायिका संसद्का सभामुख सुवासचन्द्र नेम्बाङले धमलालगायत विभिन्न क्षेत्रका दस व्यक्तित्वलाई अभिनन्दन गर्नुभयो । समाजका अध्यक्ष यमबहादुर जिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभामुखले मुलुकको ध्यान संविधानसभामा केन्दि्रत भएको र त्यसो नभए जनआन्दोलनको म्यान्डेट पूरा नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा जनआन्दोलनमा विशेष भूमिका निर्वाह गरेका जेबी टुहुरे, नन्दकृष्ण जोशी, बद्री पगेनी, मनोज गजुरेल, भगवान त्रिपाठी, विपना थापालगायतका व्यक्तित्वलाई अभिनन्दन गरिएको थियो ।

Comments
Posted By: Bijaya kumar shrestha
Feb 12, 2009
You are great person .
keep it more up.
thanks
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.